KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नागरिक अधिकारको सवाल उठाउँदै ध्रुब झाको हस्ताक्षर अभियान

नागरिक अधिकारको सवाल उठाउँदै ध्रुब झाको हस्ताक्षर अभियान

जनकपुर, १७ माघ । जनकपुरमा बढ्दो फुटपाथ अतिक्रमणविरुद्ध पत्रकार ध्रुब झाको नेतृत्व र पहलमा हस्ताक्षर अभियान सुरु गरिएको छ ।

पैदल यात्रुको सुरक्षित हिँडडुलमा बाधा पु¥याउँदै आएको अव्यवस्थित व्यापार र अतिक्रमण हटाउन प्रशासनलाई दबाब दिने उद्देश्यले अभियान अघि बढाइएको हो ।

ध्रुब झाले विगत डेढ वर्षदेखि निरन्तर रूपमा फुटपाथ अतिक्रमणको विषय उठाउँदै आएका छन् । उनले यो समस्या सौन्दर्यभन्दा बढी नागरिक अधिकारसँग जोडिएको विषय भएको उल्लेख गर्दै नागरिक दबाबमार्फत समाधान खोज्न अभियान सुरु गरिएको बताए ।

धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट जसपाका प्रतिनिधिसभा उम्मेदवार परमेश्वर साहसहित स्थानीय नागरिक, व्यापारी र सामाजिक अभियन्ताको सहभागितामा अभियान सञ्चालन गरिएको हो ।

हस्ताक्षर संकलनपछि सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाइने तयारी रहेको बुझिएको छ ।

Facebook Comment

Related Posts

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

दसैँमा सत्यको विजय र सामाजिक एकताको सन्देश : राष्ट्रपति

दसैँमा सत्यको विजय र सामाजिक एकताको सन्देश : राष्ट्रपति

७१औँ प्रहरी दिवसमा मधेशका १५ प्रहरी सम्मानित

७१औँ प्रहरी दिवसमा मधेशका १५ प्रहरी सम्मानित

कठिन परिस्थितिमा पनि जनताको सेवामा प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की

कठिन परिस्थितिमा पनि जनताको सेवामा प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar