KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रास्वपाले बनायो संघीय निर्वाचन सम्पादन समिति, सात प्रदेशमा संयोजक

रास्वपाले बनायो संघीय निर्वाचन सम्पादन समिति, सात प्रदेशमा संयोजक

काठमाडौं, १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै संघीय निर्वाचन सम्पादन समिति गठन गरेको छ ।

पार्टीले उपसभापति डीपी अर्यालको संयोजकत्वमा ५१ सदस्यीय समिति बनाएको हो । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा दुई तिहाइ बहुमत हासिल गर्ने लक्ष्यसहित पार्टी चुनावी तयारीमा जुटेको रास्वपाले जनाएको छ ।

सोही उद्देश्यअनुसार निर्वाचनसम्बन्धी सम्पूर्ण कामलाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन संघीय निर्वाचन सम्पादन समिति गठन गरिएको पार्टीको भनाइ छ ।

उपसभापति अर्याल संयोजक रहेको समितिमा शंकर श्रेष्ठलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ । समितिले उम्मेदवार छनोट, निर्वाचन रणनीति, प्रचार–प्रसार, संगठन विस्तार तथा मतदाता परिचालनलगायत कार्य समन्वय गर्नेछ ।

त्यसैगरी, पार्टीले सातै प्रदेशमा समेत निर्वाचन संयोजक तोकेको छ । संघीय समितिसँग समन्वय गर्दै प्रदेशस्तरमा चुनावी गतिविधि सञ्चालन गर्न उनीहरूलाई जिम्मेवारी दिइएको जनाइएको छ ।

निर्वाचनलाई थप प्रभावकारी बनाउन पार्टीले तीन वटा विशेष उपसमिति पनि गठन गरेको छ । ती उपसमितिहरूले आ–आफ्नो क्षेत्रबाट चुनावी व्यवस्थापन, प्रचार रणनीति र प्राविधिक समन्वयको काम गर्ने बताइएको छ ।

Facebook Comment

Related Posts

कांग्रेसको नयाँ सभापतिका रूपमा गगन थापाले लिए शपथ

कांग्रेसको नयाँ सभापतिका रूपमा गगन थापाले लिए शपथ

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

दसैँमा सत्यको विजय र सामाजिक एकताको सन्देश : राष्ट्रपति

दसैँमा सत्यको विजय र सामाजिक एकताको सन्देश : राष्ट्रपति

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar