KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बारामा सनसनीपूर्ण हत्या : आमा-छोराको मृत्यु, आरोपी फरार

बारामा सनसनीपूर्ण हत्या : आमा-छोराको मृत्यु, आरोपी फरार

बारा, १४ माघ । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा धारिलो हतियार प्रहार गरी आमा–छोराको निर्मम हत्या भएको छ भने बुबासहित तीन जना गम्भीर घाइते भएका छन् ।

घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ । मृत्यु हुनेमा ३२ वर्षीय रामेश्वर मण्डल र उनकी ५२ वर्षीया आमा सुमित्री देवी रहेका छन् । आक्रमणमा परी रामेश्वरका बुबा जगरुक मण्डल गम्भीर घाइते भएका छन् भने अन्य दुई जना पनि घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार आज बिहान करिब ३ बजेको समयमा एक अज्ञात व्यक्ति घरभित्र पसेर धारिलो हतियार प्रयोग गरी अन्धाधुन्ध आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आक्रमण यति क्रूर थियो कि घटनास्थलमै आमा–छोराको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते तीनै जनालाई तत्काल उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा भर्ना गरिएको छ । बुबा जगरुक मण्डलको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।

आक्रमणको कारण र संलग्न व्यक्तिको पहिचान खुल्न बाँकी रहेको र घटनामा संलग्नको खोजी तीव्र पारिएको एसपी कुँवरले बताए । “हामी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेका छौं ।

रातिको समयमा एक व्यक्तिले घरभित्र पसेर धारिलो हतियार प्रहार गरेको भन्ने सूचना आएको छ,” उनले भने । प्रहरीले यस घटनालाई गम्भीर आपराधिक घटनाका रूपमा लिएर अनुसन्धान अघि बढाएको छ ।

Facebook Comment

Related Posts

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

मङ्सिर दोस्रो साता भारत जाँदै प्रधानमन्त्री शाह?

अर्थतन्त्र र सामाजिक विभेदबारे गम्भीर बहस आवश्यक : गगन थापा

अर्थतन्त्र र सामाजिक विभेदबारे गम्भीर बहस आवश्यक : गगन थापा

कांग्रेसको नयाँ सभापतिका रूपमा गगन थापाले लिए शपथ

कांग्रेसको नयाँ सभापतिका रूपमा गगन थापाले लिए शपथ

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar