KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

स्वास्थ्य बिमाको दुरुपयोग नगर्न बोर्डको आग्रह

स्वास्थ्य बिमाको दुरुपयोग नगर्न बोर्डको आग्रह

काठमाडौँ, १३ माघ । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमाको सही सदुपयोग गर्न सबैलाई आग्रह गरेको छ ।

बोर्डले सूचना जारी गर्दै अनावश्यक परीक्षणका लागि चिकित्सक वा स्वास्थ्यकर्मीलाई दबाब नदिन र सेवा प्रदायक संस्थाहरूले औचित्यका आधारमा मात्र चेकजाँच, ल्याब परीक्षण तथा उपचार गर्न निर्देशन दिएको छ ।

बोर्डका अनुसार सीमित स्रोतसाधन र संरचनागत चुनौतीका बाबजुद पनि स्वास्थ्य बिमा कार्यक्रममार्फत दैनिक करिब ५० हजार नागरिकले सेवा लिइरहेका छन् र दैनिक औसत ८ करोड रुपैयाँ बराबरको खर्च आम नागरिकको गोजीबाट जोगिएको छ ।

स्वास्थ्य बिमा ऐन, २०७४ तथा नियमावली, २०७५ अनुसार सामाजिक स्वास्थ्य सुरक्षाको मेरुदण्डका रूपमा कार्यक्रम सञ्चालन भइरहेको बोर्डले जनाएको छ।

सेवा अवरुद्ध भएका स्वास्थ्य संस्थाहरूलाई पुनः सञ्चालनमा ल्याउन निरन्तर पहल भइरहेको र स्वास्थ्य बिमा कार्यक्रमलाई अझ प्रभावकारी तथा नागरिकमैत्री बनाइने बोर्डले स्पष्ट पारेको छ ।

Facebook Comment

Related Posts

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

मङ्सिर दोस्रो साता भारत जाँदै प्रधानमन्त्री शाह?

अर्थतन्त्र र सामाजिक विभेदबारे गम्भीर बहस आवश्यक : गगन थापा

अर्थतन्त्र र सामाजिक विभेदबारे गम्भीर बहस आवश्यक : गगन थापा

कांग्रेसको नयाँ सभापतिका रूपमा गगन थापाले लिए शपथ

कांग्रेसको नयाँ सभापतिका रूपमा गगन थापाले लिए शपथ

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar