KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

देशभर ३,६८० मतदान स्थल अति संवेदनशील, सुरक्षा तयारी पूर्ण

देशभर ३,६८० मतदान स्थल अति संवेदनशील, सुरक्षा तयारी पूर्ण

काठमाडौं, १२ माघ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर १०,९६७ मतदान स्थल निर्धारण गरिएको छ। सुरक्षा दृष्टिले मतदान स्थलहरू सामान्य, संवेदनशील र अति संवेदनशील तीन वर्गमा विभाजन गरिएको छ।

जिल्ला सुरक्षा समितिको सिफारिस अनुसार २,८४५ स्थल सामान्य, ४,४४२ स्थल संवेदनशील र ३,६८० स्थल अति संवेदनशीलमा वर्गीकृत गरिएको प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले जानकारी दिए।

उपत्यकामा १२ वटा मतदान स्थल मात्रै अति संवेदनशील छन्, जुन सबै ललितपुरमा रहेका छन्। काठमाडौं र भक्तपुरमा अति संवेदनशील स्थल छैन। मधेस प्रदेशमा सबैभन्दा धेरै १२ सय ४६ स्थल अति संवेदनशील सूचीमा छन्।

अन्य प्रदेशमा अति संवेदनशील स्थलको संख्या: लुम्बिनी–४६२, सुदूरपश्चिम–४८१, कोशी–४३९, बागमती–३५४, गण्डकी–३२८, कर्णाली–३५८।

अति संवेदनशील स्थलमा बढी सुरक्षाकर्मी खटाइने योजना छ। मतदान स्थलको सुरक्षा तीन तहको घेरामा हुनेछ – भित्री घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी, र तेस्रोमा सेना। निर्वाचनमा ७३ हजार प्रहरी, ७९ हजार सेना र ३ लाख १५ हजार सुरक्षाकर्मी परिचालित हुनेछन्।

Facebook Comment

Related Posts

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

मङ्सिर दोस्रो साता भारत जाँदै प्रधानमन्त्री शाह?

अर्थतन्त्र र सामाजिक विभेदबारे गम्भीर बहस आवश्यक : गगन थापा

अर्थतन्त्र र सामाजिक विभेदबारे गम्भीर बहस आवश्यक : गगन थापा

कांग्रेसको नयाँ सभापतिका रूपमा गगन थापाले लिए शपथ

कांग्रेसको नयाँ सभापतिका रूपमा गगन थापाले लिए शपथ

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar