KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

एमाले छाडेर कांग्रेस पुगे राजु गुप्ता

एमाले छाडेर कांग्रेस पुगे राजु गुप्ता

जनकपुर, १२ माघ । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका पूर्व जिल्ला कमिटी सदस्य तथा क्षिरेश्वरनाथ नगरपालिका–५ का स्थानीय तह निर्वाचनका निकटतम प्रतिद्वन्द्वी राजु गुप्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

जनकपुरमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेस धनुषाका प्रभावशाली नेता महेन्द्र यादव, जिल्ला सभापति योगेन्द्र पजियार तथा काग्रेसका सांसद कुमारकान्त झा लगायतका नेताहरूको उपस्थितिमा गुप्ताले औपचारिक रूपमा कांग्रेस प्रवेश गरेका हुन् ।

कार्यक्रममा कांग्रेस नेताहरूले गुप्तालाई पार्टीमा स्वागत गर्दै आगामी निर्वाचन तथा संगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे ।

कांग्रेस प्रवेशपछि बोल्दै गुप्ताले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण, विकास र जनताको हकहितका लागि नेपाली कांग्रेस नै उपयुक्त पार्टी भएको निष्कर्षसहित आफू कांग्रेसमा आबद्ध भएको बताए ।

उनले स्थानीय तहदेखि संघीय तहसम्म कांग्रेसको संगठन मजबुत बनाउन सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

नेताहरूले गुप्ताको प्रवेशले धनुषा क्षेत्र ४ मा पार्टीको संगठन थप सुदृढ हुने विश्वास व्यक्त गर्दै यसले आगामी चुनावी राजनीतिमा सकारात्मक प्रभाव पार्ने बताएका छन् ।

Facebook Comment

Related Posts

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

मङ्सिर दोस्रो साता भारत जाँदै प्रधानमन्त्री शाह?

अर्थतन्त्र र सामाजिक विभेदबारे गम्भीर बहस आवश्यक : गगन थापा

अर्थतन्त्र र सामाजिक विभेदबारे गम्भीर बहस आवश्यक : गगन थापा

कांग्रेसको नयाँ सभापतिका रूपमा गगन थापाले लिए शपथ

कांग्रेसको नयाँ सभापतिका रूपमा गगन थापाले लिए शपथ

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar