KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा रामकुमारी झाँक्री निर्वाचित

काठमाडौं, ११ माघ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्री राष्ट्रियसभा सदस्य निर्वाचनमा विजयी भएकी छन् ।

लुम्बिनी प्रदेशबाट भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा उनले ६ हजार ३०३ मतभार प्राप्त गर्दै राष्ट्रियसभामा प्रवेश गरेकी हुन् । लुम्बिनी प्रदेशस्थित राष्ट्रियसभा सदस्य निर्वाचन कार्यालयका अनुसार भएको मतदानमा कुल २८६ मतदाता सहभागी थिए ।

तीमध्ये ७८ जना प्रदेशसभा सदस्य तथा २०८ जना स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता थिए। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ ।

राष्ट्रियसभा सदस्यका रूपमा निर्वाचित भएपछि झाँक्रीको यो जितलाई लुम्बिनी प्रदेशमा एमालेको संगठनात्मक प्रभाव र स्थानीय तह तथा प्रदेशसभामा रहेको समर्थनका रूपमा लिइएको छ ।

निर्वाचन परिणामले प्रदेशको राजनीतिक समीकरणमा पनि प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

Facebook Comment

Related Posts

टेकुमा डोजर अभियान : सुकुमबासी बस्ती हटाउने दोस्रो चरण सुरु

बस्ती खाली गराउँदै महानगर : बल्खुमा घर टहरा भत्काइयो

सार्वजनिक बिदाबीच पनि ओपीडी सेवा सञ्चालन गर्न मन्त्रालयको आग्रह

बाढी जोखिम क्षेत्रका बस्ती हटाइँदै, सुकुम्वासी व्यवस्थापनमा सरकारको जोड

सम्पादकीय…..जानकी मन्दिरमा ह्विल लक विवाद : अनुशासन कि हस्तक्षेप?

राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिद अध्यादेश जारी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar