KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पेनाल्टी विवादबीच सेनेगलको ऐतिहासिक उपाधि

पेनाल्टी विवादबीच सेनेगलको ऐतिहासिक उपाधि

काठमाडौं, ५ माघ । सेनेगलले अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ। गएराति भएको फाइनलमा मोरक्कोलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै सेनेगल च्याम्पियन बनेको हो ।

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयको ९४औँ मिनेटमा पापा गुएले निर्णायक गोल गरे । यसअघि मोरक्कोका ब्राहिम डियाजले पेनाल्टीको अवसर गुमाएका थिए, जसलाई सेनेगलका गोलकिपर एडुआर्ड मेन्डीले बचाए ।

पेनाल्टी निर्णयको विरोधमा सेनेगलका खेलाडी केही समय मैदान छोडे पनि कप्तान साडियो मानेको आग्रहमा पुन ः खेलमा फर्किएका थिए । ६६ हजारभन्दा बढी दर्शकको उपस्थितिमा भएको फाइनलमा मोरक्को ५० वर्षपछि पनि उपाधि जित्न असफल रह्यो ।

Facebook Comment

Related Posts

गाँजा तस्करीमा एम्बुलेन्स प्रयोग, चालक फरार

गाँजा तस्करीमा एम्बुलेन्स प्रयोग, चालक फरार

फ्रान्सका गृहमन्त्रीको राजीनामा, म्याक्रोनद्वारा अस्वीकार

फ्रान्सका गृहमन्त्रीको राजीनामा, म्याक्रोनद्वारा अस्वीकार

जनकपुरको राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ बोकाबली

जनकपुरको राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ बोकाबली

फ्रान्सको आन्दोलनमा अन्तरदेशीय सञ्जालको भूमिका रहेको रिपोर्टको दाबी

फ्रान्सको आन्दोलनमा अन्तरदेशीय सञ्जालको भूमिका रहेको रिपोर्टको दाबी

बुटवल गोलीकाण्डका फरार आरोपी नवलपरासीबाट पक्राउ

बुटवल गोलीकाण्डका फरार आरोपी नवलपरासीबाट पक्राउ

टाइगर श्राफमाथि गोली प्रहारको खबरले बलिउडको सुरक्षा चिन्ता बढायो

टाइगर श्राफमाथि गोली प्रहारको खबरले बलिउडको सुरक्षा चिन्ता बढायो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar