काठमाडौं, २७ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थिल काठमाडौँको भृकुटीमण्डप विभिन्न क्षेत्रबाट आएको ¥यालीले भरिएको छ ।
काठमाडौँ उपत्यका तीनै जिल्लाबाट कांग्रेस नेता तथा कार्यकर्ताको ¥याली भृकुटीमण्डप पुगेका छन् ।
क्षेत्रीय समितिको अगुवाइमा आएका ¥यालीले विशेष महाधिवेशनस्थिल भरिभराउ भएको छ ।














