KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राप्रपाभित्र चर्कियो विवाद, अनसनमा बसेका महिला नेतृ थुनिए

राप्रपाभित्र चर्कियो विवाद, अनसनमा बसेका महिला नेतृ थुनिए

काठमाडौं, २६ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र परिवारवाद र अवसरवाद हावी भएको आरोप लगाउँदै समानुपातिक उम्मेदवार सूचीविरुद्ध आमरण अनसनमा बसेका महिला नेतृहरूलाई पार्टीको केन्द्रीय कार्यालयमै बाहिरबाट ताला लगाएर थुनिएको घटनाले विवाद चर्किएको छ ।

समानुपातिक सूची समावेशी र न्यायोचित नभएको आरोप लगाउँदै महिला नेतृहरूले शान्तिपूर्ण अनसन थालेका थिए । सूचीमा नेतृत्वसँग पारिवारिक सम्बन्ध भएकाहरूलाई प्राथमिकता दिइएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् ।

अनसनरत नेतृहरूलाई कार्यालयभित्रै थुनिनु गैरलोकतान्त्रिक र अमानवीय व्यवहार भएको भन्दै उनीहरूले विरोध जनाएका छन् ।

Facebook Comment

Related Posts

गुम्बा र मन्दिर भत्काइँदा लिङदेनको आपत्ति

गुम्बा र मन्दिर भत्काइँदा लिङदेनको आपत्ति

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

बल्खु–वंशीघाटका सुकुमवासी सामान सार्दै

सुकुमवासी स्थानान्तरणपछि पाँच ठाउँमा बसोबासको तयारी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar