KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

काठमाडौँमा सञ्जय दत्त र प्रचण्डबीच आत्मीय भेटघाट

काठमाडौँमा सञ्जय दत्त र प्रचण्डबीच आत्मीय भेटघाट

काठमाडौं, २५ पुस । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बलिउड अभिनेता सञ्जय दत्तसँगको भेटघाटलाई अविस्मरणीय अनुभवका रूपमा वर्णन गरेका छन् ।

बिहीबारदेखि काठमाडौँमा रहेका अभिनेता दत्तसँग भएको भेट निकै आत्मीय र रमाइलो भएको प्रचण्डले बताएका छन् । अभिनेता सञ्जय दत्त काठमाडौँमा हालै सञ्चालनमा आएको ‘बादशाह क्यासिनो’को उद्घाटन कार्यक्रममा सहभागी हुन बिहीबार साँझ नेपाल आएका हुन् ।

काठमाडौँ आइपुगेपछि उनले ललितपुरको हात्तीवनस्थित प्रचण्डको निवासमै पुगेर भेटघाट गरेका थिए ।

दभेटपछि शुक्रबार सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै प्रचण्डले दत्तसँगको भेट स्मरणीय रहेको उल्लेख गरेका छन् । राजनीतिक र फिल्म क्षेत्रका दुई चर्चित व्यक्तित्वबीचको यस भेटलाई लिएर सामाजिक सञ्जालमा समेत चासो र चर्चा देखिएको छ ।

Facebook Comment

Related Posts

पर्सामा एक महिनामा १०३ फरार प्रतिवादी पक्राउ

पर्सामा एक महिनामा १०३ फरार प्रतिवादी पक्राउ

राष्ट्रपति पौडेलले बिहान १०:२६ बजे टीका ग्रहण गर्ने

राष्ट्रपति पौडेलले बिहान १०:२६ बजे टीका ग्रहण गर्ने

आज महानवमी, सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

आज महानवमी, सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

स्वर्गीय पत्रकार उपाध्यायको परिवारलाई १६ लाख बढी सहयोग

स्वर्गीय पत्रकार उपाध्यायको परिवारलाई १६ लाख बढी सहयोग

राष्ट्रपति पौडेलद्वारा शीतलनिवासमा नवकन्या पूजा

राष्ट्रपति पौडेलद्वारा शीतलनिवासमा नवकन्या पूजा

ट्रम्पको नयाँ प्रस्तावः न्यू मेक्सिकोको नाम ‘न्यू अमेरिका’ राख्न आह्वान

ट्रम्पको नयाँ प्रस्तावः न्यू मेक्सिकोको नाम ‘न्यू अमेरिका’ राख्न आह्वान

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar