KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पूर्वकेन्द्रीय सदस्य गुप्ता एमालेबाट बाहिरिए

पूर्वकेन्द्रीय सदस्य गुप्ता एमालेबाट बाहिरिए

काठमाडौं, २२ पुस । नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य तथा कपिलवस्तुबाट चारपटक संघीय सांसद निर्वाचित नेता बृजेशकुमार गुप्ताले पार्टी परित्याग गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा सरकारको दमन, सुशासनका माग बेवास्ता र नेतृत्वमा सुधारको सम्भावना नदेखिएपछि एमाले छाड्न बाध्य भएको उनले बताएका छन् ।

पूर्वसंघीय मन्त्रीसमेत रहेका गुप्ताले पार्टी नेतृत्व भ्रष्टाचार संरक्षणमा केन्द्रित रहेको आरोप लगाए ।

भारतमा रहँदै उनले पार्टीबाट राजीनामा दिएको र आगामी राजनीतिक यात्राबारे मतदाता तथा शुभेच्छुकसँग परामर्श गरिरहेको गुप्ताले बताएका छन् ।

Facebook Comment

Related Posts

माइतीघरमा एमाले निकट महिलाको धर्ना, अम्बिका बस्नेतको रिहाइ माग

माइतीघरमा एमाले निकट महिलाको धर्ना, अम्बिका बस्नेतको रिहाइ माग

काठमाडौंमा डोजर अभियान जारी, हजारौँ संरचना हटाइयो

काठमाडौंमा डोजर अभियान जारी, हजारौँ संरचना हटाइयो

व्यवसायी अनुपस्थित हुँदा पनि भन्सारको आम्दानी उच्च

व्यवसायी अनुपस्थित हुँदा पनि भन्सारको आम्दानी उच्च

बल्खुपछि बालाजु-स्वयम्भु क्षेत्रमा डोजर अभियान विस्तार

बल्खुपछि बालाजु-स्वयम्भु क्षेत्रमा डोजर अभियान विस्तार

गुम्बा र मन्दिर भत्काइँदा लिङदेनको आपत्ति

गुम्बा र मन्दिर भत्काइँदा लिङदेनको आपत्ति

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar