KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

डिजिटल प्लेटफर्मबाट फैलिने मिथ्या सूचना रोक्न आयोग सक्रिय

डिजिटल प्लेटफर्मबाट फैलिने मिथ्या सूचना रोक्न आयोग सक्रिय

काठमाडौं, २१ पुस । निर्वाचन आयोगले डिजिटल प्लेटफर्महरूलाई निर्वाचन आचारसंहिता कार्यान्वयनको प्रमुख चुनौती ठहर गरेको छ ।

सोमबार आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा. जानकीकुमारी तुलाधर र अन्य पदाधिकारी उपस्थित थिए ।

बैठकमा आचारसंहिता कार्यान्वयनमा प्रविधि दुरुपयोग रोक्न, सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मबाट फैलिने मिथ्या सूचना र द्वेषपूर्ण अभिव्यक्तिलाई नियन्त्रण गर्न प्रभावकारी संयन्त्र आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।

आयोगले राजनीतिक दल र नियामक निकायसँग सहकार्य गरी आचारसंहिता पालनालाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि जनाएको छ ।

निर्वाचन आयुक्त सगुन शम्शेर जबराले विगतका कमजोरी सुधारेर यस पटक गुणात्मक उद्देश्य हासिल हुने विश्वास व्यक्त गरे ।

Facebook Comment

Related Posts

गाँजा तस्करीमा एम्बुलेन्स प्रयोग, चालक फरार

गाँजा तस्करीमा एम्बुलेन्स प्रयोग, चालक फरार

फ्रान्सका गृहमन्त्रीको राजीनामा, म्याक्रोनद्वारा अस्वीकार

फ्रान्सका गृहमन्त्रीको राजीनामा, म्याक्रोनद्वारा अस्वीकार

जनकपुरको राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ बोकाबली

जनकपुरको राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ बोकाबली

फ्रान्सको आन्दोलनमा अन्तरदेशीय सञ्जालको भूमिका रहेको रिपोर्टको दाबी

फ्रान्सको आन्दोलनमा अन्तरदेशीय सञ्जालको भूमिका रहेको रिपोर्टको दाबी

बुटवल गोलीकाण्डका फरार आरोपी नवलपरासीबाट पक्राउ

बुटवल गोलीकाण्डका फरार आरोपी नवलपरासीबाट पक्राउ

टाइगर श्राफमाथि गोली प्रहारको खबरले बलिउडको सुरक्षा चिन्ता बढायो

टाइगर श्राफमाथि गोली प्रहारको खबरले बलिउडको सुरक्षा चिन्ता बढायो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar