KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सम्भावित झडप रोक्न वीरगञ्जका मुख्य क्षेत्र बन्द

सम्भावित झडप रोक्न वीरगञ्जका मुख्य क्षेत्र बन्द

वीरगञ्ज, २१ पुष । दुई समुदायबीचको प्रदर्शनलाई लक्षित गर्दै पर्साको वीरगञ्ज महानगरपालिकामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

सम्भावित झडप, तोडफोड र अप्रिय घटना हुन नदिन शान्ति–सुरक्षा कायम गर्ने उद्देश्यले प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार निषेधाज्ञा लागू गरिएको हो।निषेधाज्ञासँगै वीरगञ्जका मुख्य क्षेत्रहरू पूर्ण रूपमा बन्द गरिएका छन् ।

बजार क्षेत्र, चोकहरू र संवेदनशील स्थानहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ भने पाँच जनाभन्दा बढी भेला हुन, जुलुस, प्रदर्शन, सभा तथा नाराबाजी गर्न रोक लगाइएको छ ।

अत्यावश्यक सेवाबाहेक अन्य सवारीसाधनको आवतजावतसमेत नियन्त्रण गरिएको प्रशासनले जनाएको छ । स्थानीय प्रशासनका अनुसार दुई समुदायबाट आ–आफ्ना माग राख्दै प्रदर्शनको तयारी भइरहेकाले अवस्था तनावग्रस्त बन्न सक्ने आकलन गरिएको थियो । त्यसैलाई ध्यानमा राख्दै समयमै निषेधाज्ञा जारी गरी स्थिति नियन्त्रणमा लिने प्रयास गरिएको हो ।

हालसम्म कुनै ठूलो अप्रिय घटना नभए पनि सतर्कताका लागि सुरक्षाकर्मीलाई उच्च तयारी अवस्थामा राखिएको छ । प्रशासनले सर्वसाधारणलाई अफवाहमा नपर्न, शान्ति र सद्भाव कायम गर्न तथा सुरक्षाकर्मीलाई सहयोग गर्न आग्रह गरेको छ ।

अवस्था सामान्य बनेपछि निषेधाज्ञा खुकुलो वा हटाइनेबारे निर्णय गरिने बताइएको छ ।

Facebook Comment

Related Posts

चरणबद्ध अधिवेशन तालिका सार्वजनिक, नेकपा एकतामा तीव्रता

चरणबद्ध अधिवेशन तालिका सार्वजनिक, नेकपा एकतामा तीव्रता

माइतीघरमा एमाले निकट महिलाको धर्ना, अम्बिका बस्नेतको रिहाइ माग

माइतीघरमा एमाले निकट महिलाको धर्ना, अम्बिका बस्नेतको रिहाइ माग

काठमाडौंमा डोजर अभियान जारी, हजारौँ संरचना हटाइयो

काठमाडौंमा डोजर अभियान जारी, हजारौँ संरचना हटाइयो

व्यवसायी अनुपस्थित हुँदा पनि भन्सारको आम्दानी उच्च

व्यवसायी अनुपस्थित हुँदा पनि भन्सारको आम्दानी उच्च

बल्खुपछि बालाजु-स्वयम्भु क्षेत्रमा डोजर अभियान विस्तार

बल्खुपछि बालाजु-स्वयम्भु क्षेत्रमा डोजर अभियान विस्तार

गुम्बा र मन्दिर भत्काइँदा लिङदेनको आपत्ति

गुम्बा र मन्दिर भत्काइँदा लिङदेनको आपत्ति

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar