KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नेपाल अझै संक्रमणकालमै छ : पूर्वप्रधानमन्त्री भट्टराई

नेपाल अझै संक्रमणकालमै छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ, १६ पुस । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राजतन्त्रको एजेन्डा केही स्वार्थ समूहले आफ्नो हितका लागि अघि सारेको दाबी गरेका छन् ।

टाइम्स अफ इन्डियासँगको अन्तर्वार्तामा उनले नेपाल अझै संक्रमणकालीन अवस्थामा रहेको र राजनीतिक संस्थाहरू पूर्ण रूपमा परिपक्व भइनसकेको बताएका छन् ।

भट्टराईका अनुसार २००८ मा राजतन्त्र अन्त्य र २०१५ मा संविधान जारी भए पनि सरकारहरूले जनअपेक्षाअनुसार काम गर्न नसक्दा युवाहरूमा निराशा बढेको छ ।

डिजिटल प्रविधिसँगै युवाको आकांक्षा बढे पनि परम्परागत दलहरूको कमजोर कार्यसम्पादनले गत सेप्टेम्बरमा आन्दोलनको अवस्था सिर्जना भएको उनको भनाइ छ ।

उनले सेप्टेम्बरको विरोध प्रदर्शन कुनै बाह्य शक्तिको प्रभाव नभई आन्तरिक समस्या, भ्रष्टाचार र आर्थिक असफलताका कारण भएको स्पष्ट पारे । लोकतन्त्रलाई सही बाटोमा ल्याउने प्रमुख माध्यम निर्वाचन नै भएको र भारतसँग नेपालको सम्बन्ध बहुआयामिक रहेको उनले बताए ।

Facebook Comment

Related Posts

शिक्षा सुधारका लागि १४ बुँदे वीरगञ्ज घोषणापत्र

शिक्षा सुधारका लागि १४ बुँदे वीरगञ्ज घोषणापत्र

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

प्रदर्शनमा पक्राउ परेकाहरू रिहा गर्न काँग्रेसको आग्रह

सोमबार बस्दै कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

भट्टराईले छोडे त्रिवि सेवा आयोगको नेतृत्व

भट्टराईले छोडे त्रिवि सेवा आयोगको नेतृत्व

स्वास्थ्य, विश्वविद्यालय र पदमुक्तिसम्बन्धी नयाँ अध्यादेश लागू

स्वास्थ्य, विश्वविद्यालय र पदमुक्तिसम्बन्धी नयाँ अध्यादेश लागू

चरणबद्ध अधिवेशन तालिका सार्वजनिक, नेकपा एकतामा तीव्रता

चरणबद्ध अधिवेशन तालिका सार्वजनिक, नेकपा एकतामा तीव्रता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar