KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रवि बालेन ७ बुँदे सहमति : रास्वपाको नेतृत्व रविलाई, प्रधानमन्त्रीको दाबी बालेनलाई

रवि बालेन ७ बुँदे सहमति : रास्वपाको नेतृत्व रविलाई, प्रधानमन्त्रीको दाबी बालेनलाई

काठमाडौं, १३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा जाने सहमति गर्दै ७ बुँदे सम्झौता गरेका छन् ।

सम्झौताअनुसार रवि लामिछाने पार्टीको केन्द्रीय सभापति रहनेछन् भने निर्वाचनपछि बालेन शाह संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बन्नेछन् ।

सम्झौतामा भ्रष्टाचारविरुद्ध जेन–जी आन्दोलनको अपनत्व, सुशासन, सामाजिक न्याय र आगामी १० वर्षभित्र नेपाललाई मध्यम आय भएको मुलुक बनाउने लक्ष्य समेटिएको छ ।

पार्टीको नाम, झण्डा र चुनाव चिन्ह यथावत रहनेछ । बालेन शाहले सम्भवतः मेयर पदबाट राजीनामा दिएर सक्रिय राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने संकेत देखिएको छ ।

सम्झौता तत्काल कार्यान्वयन गर्दै निर्वाचन आयोगमा पार्टीका विवरण अद्यावधिक गरिनेछ र समानुपातिक उम्मेदवार सूची चाँडै बुझाइनेछ । अन्य वैकल्पिक तथा परिवर्तनकामी शक्तिलाई पनि एकताका लागि आव्हान गरिएको छ ।

Facebook Comment

Related Posts

निराशाबाट आशातर्फ अघि बढ्न विजयादशमीले प्रेरणा देओस् : लामिछाने

निराशाबाट आशातर्फ अघि बढ्न विजयादशमीले प्रेरणा देओस् : लामिछाने

दसैँको खुसी विपन्न र असहायसँग पनि बाँडौँ : मन्त्री लखन दास

दसैँको खुसी विपन्न र असहायसँग पनि बाँडौँ : मन्त्री लखन दास

चाडपर्वको खुसी घरआँगनमा मात्र सीमित नराखौँ : थापा

चाडपर्वको खुसी घरआँगनमा मात्र सीमित नराखौँ : थापा

विजयादशमीमा टीका लगाउँदै नेपाली, घरघरमा उल्लास

विजयादशमीमा टीका लगाउँदै नेपाली, घरघरमा उल्लास

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

विकृति हटाउन सोच र व्यवहार बदल्नुपर्छ : प्रधानमन्त्री शाह

पर्सामा एक महिनामा १०३ फरार प्रतिवादी पक्राउ

पर्सामा एक महिनामा १०३ फरार प्रतिवादी पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar