KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज क्रिसमस पर्व

येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज क्रिसमस पर्व

जनकपुर, १० पुस । आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा नेपालसहित विश्वभर ‘क्रिसमस डे’ मनाइँदैछ ।

क्रिश्चियन समुदायले यस दिनलाई प्रेम, शान्ति र मुक्तिको दिवसका रूपमा मनाउने गर्छ । नेपालमा विसं २०६३ पछि क्रिसमस महोत्सवका रूपमा मनाउन थालिएको हो ।

आज काठमाडौंमा मूल समारोह समितिको आयोजनामा क्रिसमस महोत्सव आयोजना हुँदैछ । पछिल्ला वर्षहरूमा क्रिसमसका अवसरमा सार्वजनिक बिदा दिइँदै आएको छ भने ठमेल, पोखरा, बौद्ध, सौराहाजस्ता पर्यटकीय क्षेत्रमा विशेष रौनक देखिने गरेको छ ।

महासङ्घका अनुसार नेपालमा करिब ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च छन् ।

Facebook Comment

Related Posts

बहुजन हितायको भावनासहित सैनिक कल्याण सुधारको प्रतिबद्धता

बहुजन हितायको भावनासहित सैनिक कल्याण सुधारको प्रतिबद्धता

दक्षिण टर्कीमा विद्यालय लक्षित हमला, ९ जनाको मृत्यु

दक्षिण टर्कीमा विद्यालय लक्षित हमला, ९ जनाको मृत्यु

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

संघीयता सुदृढ गर्न प्रधानमन्त्री-मुख्यमन्त्री बैठक आज

कर छुटका बाबजुद घाटा, निगमले बढायो इन्धनको भाउ

आयल निगमद्वारा इन्धन मूल्य समायोजन, पेट्रोल यथावत्

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

मन्त्रिपरिषद्को निर्णय : सम्पत्ति छानबिन आयोगदेखि सुरक्षा समिति गठन

मन्त्रिपरिषद्को निर्णय : सम्पत्ति छानबिन आयोगदेखि सुरक्षा समिति गठन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar