KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

चिसोले थलियो मधेस, ज्यालादारी मजदुर कामविहीन

चिसोले थलियो मधेस, ज्यालादारी मजदुर कामविहीन

जनकपुर, ८ पुष । एक सातादेखि लगातार बढेको चिसो र शीतलहरका कारण मधेस–तराई क्षेत्रको जनजीवन अत्यन्त कष्टकर बनेको छ । विशेषगरी दैनिक ज्यालादारी मजदुर, दलित बस्तीका बासिन्दा, बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएका छन्।

अत्यधिक चिसोका कारण काममा जान नसक्दा गरिब तथा विपन्न परिवारको दैनिकी झनै कठिन बन्दै गएको छ ।शुक्रबारदेखि तराईका जिल्लाहरूमा घाम नलागी बिहान बाक्लो हुस्सु, कुहिरो र शीतलहर जारी छ । दिउँसो केही समय मौसम खुले पनि चिसो कम भएको छैन ।

प्रतिकूल मौसमका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै बारा जिल्लाका केही स्थानीय तहले विद्यालय बन्द गरेका छन । परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीले पालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयहरू शुक्रबारसम्म बन्द गरिएको जानकारी दिए ।

यस्तै, जीतपुर सिमरा उपमहानगरपालिकाले पनि चिसो र शीतलहरका कारण बुधबारदेखि शुक्रबारसम्म विद्यालय पठनपाठन स्थगित गरेको जनाएको छ ।

Facebook Comment

Related Posts

नेपालको मुख्य नाकाबाट आयातमा उछाल, पेट्रोलियम र फलाम अग्रस्थानमा

नेपालको मुख्य नाकाबाट आयातमा उछाल, पेट्रोलियम र फलाम अग्रस्थानमा

लुम्बिनी प्रदेशले पारित ग¥यो दलित अधिकार सुनिश्चित गर्ने विधेयक

लुम्बिनी प्रदेशले पारित ग¥यो दलित अधिकार सुनिश्चित गर्ने विधेयक

इरानको घोषणा : होर्मुज जलघाँटी पूर्ण रूपमा खुला

होर्मुजमा नाकाबन्दी कायम, युद्धविराम भने लम्बियो

स्थापना दिवसमा प्रचण्डको सन्देश-वाम आन्दोलन पुनर्गठन गरौँ

स्थापना दिवसमा प्रचण्डको सन्देश-वाम आन्दोलन पुनर्गठन गरौँ

प्रेस स्वतन्त्रता हनन भन्दै महासङ्घको चरणबद्ध आन्दोलन घोषणा

प्रेस स्वतन्त्रता हनन भन्दै महासङ्घको चरणबद्ध आन्दोलन घोषणा

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग नियमित मासिक संवादको व्यवस्था

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग नियमित मासिक संवादको व्यवस्था

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar