KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सिमरामा जेनजी प्रदर्शनकारी र प्रहरीबीच झडप

काठमाडौं, ४ मंसिर । नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको झडपका कारण अशान्त बनेका बाराको सिमरा बजार आज पनि तनावग्रस्त बनेको छन ।

आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ नगरेको भन्दै जेनजी युवाले सिमरा बजार क्षेत्रमा दुई दिन देखि प्रदर्शन गरिरहेका छन् ।

अहिले बजार क्षेत्रमा ठूलो संख्यामा युवाहरुको उपस्थिति रहेको छ । सडकमा टायर बालेर यातायात अवरुद्ध पार्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको छ ।

झडपमा परेर दुवैतर्फका केही सामान्य घाइते समेत भएका छन् । झडपको क्रममा युवाहरूले प्रहरीमाथि ढुंगाइँट्टा प्रहार गरेपछि प्रहरी पछि हटेको छ ।

इलाका प्रहरी कार्यालय सिमराका डीएसपी वेदप्रकाश जोशीले भने,जेनजीको हिजोको प्रदर्शनको नेतृत्व गरेकाहरूसँगको समझदारी अनुसार हामीले दुईजनालाई पक्राउ गरिसकेका छौं ।

तर, आज पनि प्रदर्शन नरोकिएपछि हामीले सडक खुलाउन खोज्दा झडप भएको छ । प्रदर्शनकारीले भने पक्राउ परेकालाई सिमरा चोकमा ल्याउनु पर्ने माग गर्दै नारावाजी गरिरहेका छन् ।

Facebook Comment

Related Posts

जलवायु जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : भण्डारी

वर्षौंदेखि बिग्रिएको फाउन्टेन हटाएर जानकी मन्दिर परिसरमा राष्ट्रिय झण्डा

तीन दिन मौसम सामान्य रहने, त्यसपछि वर्षा र हिमपात हुन सक्ने

रगतको व्यवस्थापन नगरी शल्यक्रिया गरेको परिवारको आरोप, महिलाको मृत्यु

प्रधानमन्त्री शाहलाई असफल बनाउने षड्यन्त्र रास्वपाभित्रै छ : प्रभु साह

इरानको कडा चेतावनीपछि खाडी क्षेत्रमा सुरक्षा सतर्कता बढ्यो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar