KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आज पनि सिमरा विमानस्थल आसपास कफ्र्यु जारी

आज पनि सिमरा विमानस्थल आसपास कफ्र्यु जारी

जनकपुर, ४ मंसिर । बाराको सिमरा विमानस्थल आसपास आज पनि कफ्र्यु जारी गरिएको छ ।

बुधबार जेनजी आन्दोलनकारी र एमाले कार्यकर्ताबीच भएको झडपपछि स्थिति तनावपूर्ण बनेको कारण प्रशासनले आज दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्म कफ्र्यु लगाएको हो ।

कफ्र्यु पथलैया चोक दक्षिणदेखि जितपुर लल्का पुलसम्म राजमार्गको दायाँ–बायाँ ५०० मिटर क्षेत्र र सिमरा विमानस्थलको ५ सय मिटर वरपर लागू हुनेछ । आज बिहानैदेखि जेनजीहरूले प्रदर्शन जारी राखेका छन् । सडक अवरुद्ध हुँदा केहीबेर प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो ।

बुधबारको झडपमा संलग्न आरोपमा जितपुर सिमरा उपमहानगरपालिकाका वडा अध्यक्ष धनबहादुर श्रेष्ठ (व धबचम २) र कैमद्विन अंसारी (व धबचम ६) लाई प्रहरीले पक्राउ गरिसकेको छ ।

उनीहरूविरुद्ध स्थानीय जेनजी सम्राट भनिने साइकुस उपाध्यायले कुटपिटको जाहेरी दिएका थिए । एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सिमरा आउने जानकारी पाएपछि जेनजीहरूले विमानस्थल अगाडि प्रदर्शन गर्दै गेटसमेत तोडफोड गरेका थिए ।

घटनामा संलग्न सबैलाई कारबाही नभए आन्दोलन जारी राख्ने जेनजीहरूको चेतावनीपछि स्थिति थप संवेदनशील बनेको प्रशासनले बतााए ।

Facebook Comment

Related Posts

जलवायु जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : भण्डारी

जलवायु जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : भण्डारी

वर्षौंदेखि बिग्रिएको फाउन्टेन हटाएर जानकी मन्दिर परिसरमा राष्ट्रिय झण्डा

वर्षौंदेखि बिग्रिएको फाउन्टेन हटाएर जानकी मन्दिर परिसरमा राष्ट्रिय झण्डा

तीन दिन मौसम सामान्य रहने, त्यसपछि वर्षा र हिमपात हुन सक्ने

तीन दिन मौसम सामान्य रहने, त्यसपछि वर्षा र हिमपात हुन सक्ने

रगतको व्यवस्थापन नगरी शल्यक्रिया गरेको परिवारको आरोप, महिलाको मृत्यु

रगतको व्यवस्थापन नगरी शल्यक्रिया गरेको परिवारको आरोप, महिलाको मृत्यु

प्रधानमन्त्री शाहलाई असफल बनाउने षड्यन्त्र रास्वपाभित्रै छ : प्रभु साह

प्रधानमन्त्री शाहलाई असफल बनाउने षड्यन्त्र रास्वपाभित्रै छ : प्रभु साह

इरानको कडा चेतावनीपछि खाडी क्षेत्रमा सुरक्षा सतर्कता बढ्यो

इरानको कडा चेतावनीपछि खाडी क्षेत्रमा सुरक्षा सतर्कता बढ्यो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar