KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सिराहामा डाँकाको ताण्डवः प्रतिकारपछि बुबा–छोरामाथि गोली प्रहार

सिराहा, ३ मंसिर । सिराहाको कल्याणपुर नगरपालिका–१२ बेलहामा मध्यराति आएको डाँका समूहले गोली प्रहार गर्दा बुबा–छोरा गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय ४२ वर्षीय वीरेन्द्र कुमार महतो र उनका २२ वर्षीय छोरा अनिल कुमार महतो रहेका छन् ।

घटनाबारे जानकारी दिँदै सिराहा प्रहरीका प्रवक्ता डीएसपी रमेश बहादुर पालले डाँकाहरुले घरमा लुटपाट गर्न खोज्दा महतो परिवारले प्रतिकार गरेको र त्यसकै क्रममा डाँका समूहले अन्धाधुन्ध गोली प्रहार गरेको बताए ।

गोली दुवै जनाको छातीतर्फ लागेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई प्रारम्भिक उपचारपछि गम्भीर अवस्थाका कारण विराटनगरस्थित अस्पतालमा रेफर गरिएको छ ।

घटनापछि डाँका समूह फरार रहेको र उनीहरूको खोजी तथा अनुसन्धान तीव्र रूपमा जारी रहेको प्रहरीले जनाएको छ ।

स्थानीयवासीका अनुसार पछिल्लो समय सो क्षेत्रमा चोरी–डाँकाको घटना दोहोरिन थालेपछि सुरक्षा व्यवस्था कडा पार्न माग भइरहेका छन् ।

प्रहरीहरूले घटनास्थलबाट केही प्रारम्भिक प्रमाण संकलन गरेको र आसपासका क्षेत्रमा रातभर खोजतलास जारी राखेको बताएका छन् ।

Facebook Comment

Related Posts

जलवायु जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : भण्डारी

वर्षौंदेखि बिग्रिएको फाउन्टेन हटाएर जानकी मन्दिर परिसरमा राष्ट्रिय झण्डा

तीन दिन मौसम सामान्य रहने, त्यसपछि वर्षा र हिमपात हुन सक्ने

रगतको व्यवस्थापन नगरी शल्यक्रिया गरेको परिवारको आरोप, महिलाको मृत्यु

प्रधानमन्त्री शाहलाई असफल बनाउने षड्यन्त्र रास्वपाभित्रै छ : प्रभु साह

इरानको कडा चेतावनीपछि खाडी क्षेत्रमा सुरक्षा सतर्कता बढ्यो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar