KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राष्ट्रिय जनमत पार्टी दर्ता, चुनाव चिन्ह ‘डोजर’ तोकियो

राष्ट्रिय जनमत पार्टी दर्ता, चुनाव चिन्ह ‘डोजर’ तोकियो

काठमाडौं, २ मंसिर । राष्ट्रिय जनमत पार्टी निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता भएका छन् ।

पार्टीका प्रतिनिधिहरू मंगलबार कान्तिपथस्थित आयोगको मुख्यालय पुगेर दल दर्ताको प्रमाणपत्र ग्रहण गरेका हुन् । पार्टीका नेता इरफान हमसेखका अनुसार मधेशका दीर्घकालीन समस्याहरू समाधान गर्ने उद्देश्यले दल दर्ता प्रक्रिया पूरा गरिएको हो ।

उनले आफ्नो टोली विगत केही वर्षदेखि संगठन विस्तार र मधेशका मुद्दामा सक्रिय रहेको उल्लेख गरे । निर्वाचन आयोगले नयाँ दर्ता भएको पार्टीलाई ‘डोजर’ चुनाव चिन्ह प्रदान गरेको छ ।

नेता हमसेखले मधेशमा फैलिएर रहेको भ्रष्टाचारलाई ‘डोजरले हटाउने’ रूपमा पार्टीले प्रभावकारी भूमिका खेल्ने दाबी गरे । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी स्वरूप विभिन्न राजनीतिक दलहरू आयोगमा दर्ता प्रक्रियामा जुटिरहेका छन् ।

Facebook Comment

Related Posts

पहिलो चरण निष्कर्षविहीन, दोस्रो चरणको वार्तामा जुट्यो सरकार

पहिलो चरण निष्कर्षविहीन, दोस्रो चरणको वार्तामा जुट्यो सरकार

तराईको तनावबीच राजधानीमा शान्ति र सद्भाव ¥याली

तराईको तनावबीच राजधानीमा शान्ति र सद्भाव ¥याली

ब्रोड पिक दुर्घटना : हराएका सबै १० आरोही मृत फेला

ब्रोड पिक दुर्घटना : हराएका सबै १० आरोही मृत फेला

वार्ता टुटेन, एक घण्टापछि फेरि बस्छौं : गृहमन्त्री सुधन गुरुङ

वार्ता टुटेन, एक घण्टापछि फेरि बस्छौं : गृहमन्त्री सुधन गुरुङ

जनकपुरमा गृहमन्त्री र आन्दोलनकारीबीच संवाद सुरु

जनकपुरमा गृहमन्त्री र आन्दोलनकारीबीच संवाद सुरु

मध्यपूर्वमा फेरि युद्धको खतरा, इरानमाथि आक्रमणको तयारी

मध्यपूर्वमा फेरि युद्धको खतरा, इरानमाथि आक्रमणको तयारी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar