KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

शिक्षक संघहरूलाई सरकारले दिएन मान्यता, राजनीतिक गतिविधिमा रोक

काठमाडौं, २३ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, प्राध्यापक र कर्मचारीका विभिन्न संघ–संगठनलाई अब मान्यता नदिने निर्णय गरेको छ ।

मन्त्रालयले आइतबार सार्वजनिक गरेको सूचनामा शिक्षक वा प्राध्यापकले राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा कानूनी कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयमा प्राप्त गुनासोअनुसार केही शिक्षक संगठनहरू पेशागत दायित्वभन्दा बाहिर गई राजनीतिक गतिविधिमा सक्रिय रहेकाले शैक्षिक गुणस्तर खस्किएको जनगुनासो आएको उल्लेख छ ।

शिक्षामन्त्री महावीर पुनले पनि विद्यालय तथा विश्वविद्यालयलाई शान्ति क्षेत्रको रूपमा सम्मान गर्न सबै शिक्षकलाई राजनीतिक क्रियाकलापबाट टाढा रहन निर्देशन दिएका छन् ।

Facebook Comment

Related Posts

फ्रान्समा महँगी र असमानताविरुद्ध प्रदर्शन, १३५ जना पक्राउ

फिलिपिन्समा दुई सैन्य विमान ठोक्किए, चार पाइलटको मृत्यु

संविधान र गणतन्त्रको रक्षाका लागि जनतामाझ जान्छौँ : माधव नेपाल

जनमत पार्टीका केन्द्रीय सचिव सहनीद्वारा मेयरमा उम्मेदवारी घोषणा

मधेसी नेताहरू एकजुट हुँदा मधेस बलियो हुन्छ : साह

बदलिँदो विश्व राजनीतिले नेपालमा असहज परिस्थिति सिर्जना गर्‍यो : प्रचण्ड

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar