KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

उद्योगी–व्यवसायीको मनोबल उठाउन सरकार प्रतिबद्धः प्रधानमन्त्री

उद्योगी–व्यवसायीको मनोबल उठाउन सरकार प्रतिबद्धः प्रधानमन्त्री

काठमाडौं, २२ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘राष्ट्रिय आर्थिक बहस २.०’ कार्यक्रममा प्रधानमन्त्रीले देशको आर्थिक उत्थानका लागि डर होइन, हातेमालो र सहकार्यको भावना आवश्यक रहेको बताएका छन् ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानमन्त्रीले निजी क्षेत्रलाई देशको आर्थिक समृद्धिको “जगका ढुङ्गा” का रूपमा सम्बोधन गर्दै सरकार उद्योगी–व्यवसायीका समस्या समाधानमा प्रतिबद्ध रहेको स्पष्ट गरे ।

उनले सुशासन, नीतिगत सुधार र सहकार्यलाई आर्थिक पुनरुत्थानको “इन्जिन” का रूपमा व्याख्या गर्दै भने, “नेपाल निर्माणका इन्जिनियर नेपाली स्वयं हुन्, सरकार र समाज इन्जिन हुन्, र उद्यमी–व्यवसायी तथा श्रमिक इन्धन हुन् ।

भर्खरै सम्पन्न जेनजी आन्दोलनको सन्दर्भमा प्रधानमन्त्रीले युवाको आवाजलाई सकारात्मक म्यान्डेटको रूपमा ग्रहण गर्दै भ्रष्टाचार, घुसखोरी र लुटतन्त्र सह्य नभएको जनमतलाई सरकारले सम्मान गर्ने बताए ।

उनका अनुसार सरकार निजी क्षेत्रसँग मिलेर लगानी प्रवद्र्धन, रोजगारी सिर्जना र उत्पादनमुखी अर्थतन्त्रतर्फ अग्रसर भएको छ । उनले थपे, “हाम्रो देश हामीले नबनाए कसैले आएर बनाइदिँदैन, हामी नै आत्मविश्वासका साथ अघि बढ्ने हो ।

प्रधानमन्त्रीले प्रतिनिधि सभा निर्वाचनको तयारीसँगै आर्थिक स्थिरता र स्वच्छ लोकतान्त्रिक अभ्यासका लागि निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे ।

Facebook Comment

Related Posts

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

लगानीमैत्री वातावरण बनाउने सरकारको प्रतिबद्धता

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सुकुमबासी व्यवस्थापनमा सरकार असफल-कांग्रेसको आरोप

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

मिथिला हस्पिटालिटीद्वारा १२४ कोठाको लक्जरी होटल जनकपुरमा

मिथिला हस्पिटालिटीद्वारा १२४ कोठाको लक्जरी होटल जनकपुरमा

प्रधानमन्त्री कार्यालयमा सञ्चारकर्मीमाथि अवरोध, प्रेस स्वतन्त्रतामा प्रश्न

प्रधानमन्त्री कार्यालयमा सञ्चारकर्मीमाथि अवरोध, प्रेस स्वतन्त्रतामा प्रश्न

लागुऔषधविरुद्ध मधेसमा विशेष अभियान, युवामाथि चिन्ता

लागुऔषधविरुद्ध मधेसमा विशेष अभियान, युवामाथि चिन्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar