KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

उच्च अदालतको आदेशः मिसिल अपुग भएपछि रविको रिहाइ निवेदनमा रोक

उच्च अदालतको आदेशः मिसिल अपुग भएपछि रविको रिहाइ निवेदनमा रोक

काठमाडौं, २० कार्तिक । उच्च अदालत बुटवलको इजलासले रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविराज जोशीसँग सम्बन्धित मुद्दाको मूल मिसिल झिकाउने आदेश गरेको छ ।

अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार न्यायाधीश वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले जिल्ला अदालतबाट फाइलसहितका सम्पूर्ण कागजात झिकाउन आदेश दिएको हो ।

मुद्दासम्बन्धी कागजात अपुरो भएको भन्दै उच्च अदालतले थप मिसिल झिकाईपछि मात्रै अर्को पेशी तोकिने र सुनुवाइ अघि बढाइने उल्लेख गरेको छ ।

अदालतको आदेशअनुसार, आवश्यक मिसिल प्राप्त भएपछि मात्रै रास्वपा अध्यक्ष लामिछानेले बिगो बराबरको रकम तिरेर थुनामुक्त हुन पाउने वा नपाउनेबारे निर्णय हुने बताइएको छ ।

रविले यसअघि बिगो बुझाएर रिहाइको माग गर्दै अदालतमा निवेदन दिएका थिए। अदालतले उक्त निवेदनमाथि छलफल अघि बढाउनका लागि सम्पूर्ण विवरण प्राप्त गर्न निर्देशन दिएको हो ।

Facebook Comment

Related Posts

दलीय राजनीति हटाउने कदम प्रणाली बचाउने प्रयास : प्रधानमन्त्री

दलीय राजनीति हटाउने कदम प्रणाली बचाउने प्रयास : प्रधानमन्त्री

मधेश राजनीतिमा अन्योल : जनमतभित्रै मतभेद चुलियो

मधेश राजनीतिमा अन्योल : जनमतभित्रै मतभेद चुलियो

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

लगानीमैत्री वातावरण बनाउने सरकारको प्रतिबद्धता

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सुकुमबासी व्यवस्थापनमा सरकार असफल-कांग्रेसको आरोप

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

मिथिला हस्पिटालिटीद्वारा १२४ कोठाको लक्जरी होटल जनकपुरमा

मिथिला हस्पिटालिटीद्वारा १२४ कोठाको लक्जरी होटल जनकपुरमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar