KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कांग्रेस महाधिवेशन कहिले? : थापा–यादवबीच मितिमाथि मतभेद

कांग्रेस महाधिवेशन कहिले? : थापा–यादवबीच मितिमाथि मतभेद

काठमाडौं, १८ कार्तिक । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आगामी १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विषयमा मतभेद देखिएको छ ।

बैठकमा महामन्त्री गगन थापाले पार्टीको महाधिवेशन पुस १६ देखि १९ गतेसम्म गर्ने प्रस्ताव सहित कार्यतालिका पेस गरेका थिए । तर, त्यसै बैठकमा सहमहामन्त्री महेन्द्र यादवले थापाको प्रस्तावको काउन्टरमा अर्को कार्यतालिका प्रस्तुत गरे ।

यादवले आफ्नो प्रस्तावमा महाधिवेशन चैत २७ देखि २९ गतेसम्म गर्ने सुझाव दिएका छन् । दुवै पक्षका प्रस्तावमा समय फरक भए पनि उद्देश्य पार्टीलाई आगामी निर्वाचनका लागि तयार पार्ने रहेको बताइएको छ ।

बैठकमा थापाको प्रस्तावमा तत्काल निर्णय नभएपछि महाधिवेशन मिति टुंग्याउने विषयमा पार्टी भित्र थप छलफल हुने बताइएको छ ।

नेपाली कांग्रेस भित्र हाल संगठन सुदृढीकरण, नेतृत्वको मूल्याङ्कन र महाधिवेशन तयारी८८का विषयमा बहस चलिरहेको छ ।

Facebook Comment

Related Posts

मधेश राजनीतिमा अन्योल : जनमतभित्रै मतभेद चुलियो

जनमतभित्र विवादपछि नेतृत्व परिवर्तन

महासंघको नयाँ कार्यसमितिका लागि मतदान सुरु

महासंघको नयाँ कार्यसमितिका लागि मतदान सुरु

७२ कुण्ड-५२ कुटीको सहर संरक्षणतर्फ अग्रसर

७२ कुण्ड-५२ कुटीको सहर संरक्षणतर्फ अग्रसर

मधेश र लुम्बिनीमा आज तीव्र हावाहुरीको चेतावनी

मधेश र लुम्बिनीमा आज तीव्र हावाहुरीको चेतावनी

टेलिकम सम्पत्ति अनियमितता प्रकरणमा पूर्व एमडी पक्राउ

टेलिकम सम्पत्ति अनियमितता प्रकरणमा पूर्व एमडी पक्राउ

टस जित्दै रोहित पौडेलको ब्याटिङ रोजाइ

टस जित्दै रोहित पौडेलको ब्याटिङ रोजाइ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar