KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आज सरकार र जेनजी बीच वार्ता हुदै

आज सरकार र जेनजी बीच वार्ता हुदै

काठमाडौं, १२ कात्तिक । आगामी प्रतिनिधि सभा निर्वाचनको तयारीका क्रममा सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्ताका प्रतिनिधिहरूसँग संयुक्त वार्ता गर्न लागेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (बुधबार) अपराह्न ४ बजे त्रिपक्षीय बैठक तय गरिएको हो । सरकारको पहलमा आयोजना हुने उक्त बैठकमा निर्वाचनको वातावरण निर्माण, युवापुस्ताको सहभागिता र राजनीतिक सहकार्यका विषयमा छलफल हुने बताइएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार निर्वाचन सफल बनाउनका लागि सरकार विभिन्न पक्षहरूसँग चरणबद्ध संवादमा जुटिरहेको छ ।

सरकारले हालसम्मका छलफल र संवादमार्फत दीर्घ समयपछि पुनः औपचारिक राजनीतिक सहकार्यको वातावरण बन्ने आशा व्यक्त गरेको छ। आगामी निर्वाचनलाई निष्पक्ष, सहभागी र समावेशी बनाउन यो बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

Facebook Comment

Related Posts

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

अध्यादेश अघि बढेपछि सार्वजनिक निकायमा हलचल

सरकारको सिफारिस, वैशाख २८ देखि संसद् बैठक

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

म्याद नथप्ने आदेश, गोल्छाको बयान सकियो

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

मन्त्रिपरिषद्को पुनः सिफारिसपछि राष्ट्रपतिको स्वीकृति

मन्त्रिपरिषद्को पुनः सिफारिसपछि राष्ट्रपतिको स्वीकृति

मधेश राजनीतिमा अन्योल : जनमतभित्रै मतभेद चुलियो

जनमतभित्र विवादपछि नेतृत्व परिवर्तन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar