KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आगजनी घटनामा सर्वोच्च अदालतले खोज्नेछ कानूनी उपचार

आगजनी घटनामा सर्वोच्च अदालतले खोज्नेछ कानूनी उपचार

काठमाडौं, ११ कार्तिक । सर्वोच्च अदालतले देशभरका अदालतमा भएको आगजनी, तोडफोड र क्षतिमा संलग्नहरूविरुद्ध प्रहरीमा जाहेरी दिने निर्णय गरेको छ ।

आइतबार बसेको न्यायाधीशहरूको पूर्ण बैठक (फूल कोर्ट) ले उक्त निर्णय गरेको हो । जाहेरी सर्वोच्च अदालत प्रशासनका उच्च अधिकारीहरू (मुख्य रजिस्ट्रार वा रजिस्ट्रार) को नामबाट जिल्ला प्रहरी परिसर, काठमाडौंमा दर्ता गरिनेछ ।

अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार हालसम्म कसैको नाम किटानी गरिएको छैन र अनुसन्धान प्रहरीले गर्नेछ । जेन–जी आन्दोलनपछि भएको देशव्यापी आगजनीले सर्वोच्च अदालतमा रहेका करिब २० हजार विचाराधीन र करिब १ लाख ९७ हजार फैसला भइसकेका फाइल नष्ट भएका छन् ।

साथै, ५० भन्दा बढी सवारीसाधन र डेढ सयभन्दा बढी मोटरसाइकल जलेका छन् । जाहेरीमा सर्वोच्च मात्र नभई अन्य अदालतमा भएको क्षतिको विवरण पनि समावेश गरिने तयारी छ ।

Facebook Comment

Related Posts

तीन दिन मौसम सामान्य रहने, त्यसपछि वर्षा र हिमपात हुन सक्ने

बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना, यात्रा नगर्न सुझाव

सर्लाहीमा ट्रक र इभी ठोक्किँदा १२ जना घाइते

सर्लाहीमा ट्रक र इभी ठोक्किँदा १२ जना घाइते

कोजाग्रत पूर्णिमा आज, दसैंको टीका-जमरा लगाउने क्रम समाप्त हुँदै

कोजाग्रत पूर्णिमा आज, दसैंको टीका-जमरा लगाउने क्रम समाप्त हुँदै

धनुषामा पारिवारिक घटना : श्रीमतीको मृत्यु, श्रीमान् पनि मृत फेला

धनुषामा पारिवारिक घटना : श्रीमतीको मृत्यु, श्रीमान् पनि मृत फेला

फ्रान्समा महँगी र असमानताविरुद्ध प्रदर्शन, १३५ जना पक्राउ

फ्रान्समा महँगी र असमानताविरुद्ध प्रदर्शन, १३५ जना पक्राउ

फिलिपिन्समा दुई सैन्य विमान ठोक्किए, चार पाइलटको मृत्यु

फिलिपिन्समा दुई सैन्य विमान ठोक्किए, चार पाइलटको मृत्यु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar