KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रधानमन्त्री कार्कीले परराष्ट्र र रक्षा मन्त्रालय आफैं सम्हाल्ने

प्रधानमन्त्री कार्की राजनीतिक दलहरूसँल छलफल गर्दै, पार्टी प्रमुख नआउने

काठमाडौँ, ८ कातिक । प्रधानमन्त्री पुष्पकमल कार्कीले मन्त्रिपरिषद् ११ सदस्यीय भन्दा ठूलो नबनाउने योजनामा अडिग रहेकी छन्। योग्य व्यक्ति फेला परेपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, पर्यटन तथा नागरिक उड्डयन, र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा जिम्मेवारी दिने तयारी भए पनि, अहिले ती मन्त्रालय प्रधानमन्त्रीकै मातहत छन्।

स्रोतका अनुसार, प्रधानमन्त्री कार्कीले परराष्ट्र र रक्षा मन्त्रालय आफैं सम्हाल्ने निर्णय लिएकी छन्। नेपाली सेनाको जिम्मेवारीसमेत रहने रक्षा र बाह्य सम्बन्ध तथा कूटनीति सञ्चालन गर्ने परराष्ट्र मन्त्रालयलाई शक्तिशाली मानिँदै आएको छ।

विगतमा मनमोहन अधिकारीको सरकारका बेला माधव नेपाल, र एमाले अध्यक्ष केपी शर्मा ओलीले यस्ता महत्त्वपूर्ण मन्त्रालय सम्हालेका थिए।

त्यसैगरी कांग्रेस सभापति शेरबहादुर देउवाले पत्नी डा. आरजु राणा देउवालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिई प्रधानमन्त्रीका लागि तयार पार्ने रणनीति अपनाएका थिए।

Facebook Comment

Related Posts

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

अध्यादेश अघि बढेपछि सार्वजनिक निकायमा हलचल

सरकारको सिफारिस, वैशाख २८ देखि संसद् बैठक

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

म्याद नथप्ने आदेश, गोल्छाको बयान सकियो

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

मन्त्रिपरिषद्को पुनः सिफारिसपछि राष्ट्रपतिको स्वीकृति

मन्त्रिपरिषद्को पुनः सिफारिसपछि राष्ट्रपतिको स्वीकृति

मधेश राजनीतिमा अन्योल : जनमतभित्रै मतभेद चुलियो

जनमतभित्र विवादपछि नेतृत्व परिवर्तन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar