KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आज ‘गोधन कुट्ने’ पर्व मनाइँदै

आज ‘गोधन कुट्ने’ पर्व मनाइँदै

जनकपुर, ५ कात्तिक । आज मिथिलाञ्चल क्षेत्रमा ‘गोधन कुट्ने’ पर्व पारम्परिक विधिबाट मनाइँदैछ ।

बिहानैदेखि विशेषगरी महिलाहरू गाउँका चोकचौतारा र टोलटोलमा भेला भएर गोधन कुट्ने अनुष्ठानमा सहभागी भइरहेका छन् । प्रत्येक गाउँबस्तीमा महिला दिदीबहिनीहरू ओखलमा गोबर र केराउ मिसाएर गोधन कुट्दैछन् ।

यो पर्वको तयारी अघिल्लो रातदेखि नै सुरु हुन्छ । मिथिलामा रहेका गाई–भैंसीको गोठमा गोबरबाट माता लक्ष्मी र भगवान विष्णुको प्रतीक स्वरूप ‘गोधन’ तयार गरिन्छ ।

राति गोठमा रहेका गाईवस्तुले त्यस गोधनमाथि हिँडेपछि बाँकी रहेको गोबरलाई केराउ मिसाएर आज बिहान गोधन कुट्ने परम्परा रहिआएको हो ।

यस अवसरमा दिदीबहिनीहरूबीच रमाइलो हाँसो–ठट्टा हुने गर्छ । केराउको दाना खाएर बलिया बन, र दान नगर्ने हो भने गरिब बनी बस । यो पर्वले मिथिला समाजको सांस्कृतिक एकता, धार्मिक आस्था र पारिवारिक स्नेहलाई अझ बलियो बनाउने विश्वास गरिन्छ ।

Facebook Comment

Related Posts

विश्व व्यवस्थामा सुधार आवश्यक : नरेन्द्र मोदी

विश्व व्यवस्थामा सुधार आवश्यक : नरेन्द्र मोदी

पूर्ण अधिकारका लागि मधेश राज्य आवश्यक : उपेन्द्र यादव

पूर्ण अधिकारका लागि मधेश राज्य आवश्यक : उपेन्द्र यादव

उपेन्द्र यादवलाई राज्यले फसाउन खोज्यो : सीके राउत

उपेन्द्र यादवलाई राज्यले फसाउन खोज्यो : सीके राउत

नेपाल एसिया कपमा छनोट

नेपाल एसिया कपमा छनोट

जनकपुरमा अग्रगामी मोर्चाको भेलामा अपेक्षाभन्दा बढी कार्यकर्ता सहभागी

जनकपुरमा अग्रगामी मोर्चाको भेलामा अपेक्षाभन्दा बढी कार्यकर्ता सहभागी

मधेसमा सत्ता गठबन्धन यथावत्, मन्त्रालय ९ मा झार्ने तयारी

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar