KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सीटीईभीटीको परीक्षा पुनः मंसिर ४ मा हुने

सीटीईभीटीको परीक्षा पुनः मंसिर ४ मा हुने

काठमाडौं, २४ असोज । प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् (सीटिईभीटी)ले जेनजी आन्दोलनका क्रममा उत्तरपुस्तिका जलेर नष्ट भएको परीक्षा केन्द्रमा मंसिर ४ गते पुनः परीक्षा गर्ने निर्णय गरेको छ ।

परिषद्ले सार्वजनिक सूचना प्रकाशन गरी डिप्लोमा, प्रमाणपत्र र प्रिडिप्लोमा तहका परीक्षा मंसिर ४ गते जनाएको छ । जेनजी आन्दोलनमा सीटीईभीटीको १४ हजार ७०० वटा उत्तरपुस्तिका जलेको परिषद्ले जनाएको छ ।

परिषद्का सूचना अधिकारी एक राज अधिकारीले प्रहरी कार्यालयमा सुरक्षाका लागि राखिएका उत्तरपुस्तिका जलेर नष्ट भएको बताए ।

उनले कोसी प्रदेशको ५ परीक्षा केन्द्र र बागमती प्रदेशका १८ परीक्षा केन्द्रमा पुस्तरपुस्तिका जलेर नष्ट भएको जनाएका छन् ।

Facebook Comment

Related Posts

न्यूनतम पारिश्रमिक तत्काल पुनरावलोकन नहुने : मन्त्री यादव

न्यूनतम पारिश्रमिक तत्काल पुनरावलोकन नहुने : मन्त्री यादव

मधेश प्रदेश प्रहरीले पाए सञ्चार तथा सुरक्षा सामग्री

मधेश प्रदेश प्रहरीले पाए सञ्चार तथा सुरक्षा सामग्री

लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

जसपाले माग्यो लुम्बिनीका तीन सांसदसँग पुनः स्पष्टीकरण

जसपाले माग्यो लुम्बिनीका तीन सांसदसँग पुनः स्पष्टीकरण

सिरहाको मिर्चैयामा आगलागी, घरभित्रै महिलाको शव फेला

सिरहाको मिर्चैयामा आगलागी, घरभित्रै महिलाको शव फेला

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षा हुनसक्ने

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षा हुनसक्ने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar