KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

फागुनको चुनावबारे असोज ३० को दलहरुसँग आयोग छलफल गर्ने

फागुनको चुनावबारे असोज ३० को दलहरुसँग आयोग छलफल गर्ने

काठमाडौं, २१ असोज । निर्वाचन आयोगले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन तयारीको क्रममा असोज ३० गते राजनीतिक दलका प्रतिनिधिसँग छलफल गर्ने भएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन अधिकृत रामप्रसाद भण्डारीका अनुसार आयोगले निर्वाचन सम्बन्धी विभिन्न विषयमा दलहरुसँग सुझाव र परामर्श लिन बैठक बोलाउने तयारी गरेको हो । आगामी फागुन २१ को निर्वाचनबारे दलका प्रतिनिधिसँग छलफल गर्न आयोगले पहल गरेको छ ।

कस्ता दललाई बोलाइने भन्ने प्रश्नमा उनले भने, ‘प्रमुख दलहरू त सहभागी हुने नै छन् । साथै, कम्तीमा वडा सदस्य स्तरमा जित हासिल गरेका दलहरूलाई पनि छलफलमा आमन्त्रित गरिनेछ ।’

उनका अनुसार असोज ३० गते हुने छलफलमा निर्वाचन कार्यतालिका कार्यान्वयन, तयारी अवस्था र दलहरूको भूमिकाबारे विस्तृत रूपमा कुरा हुनेछ । आयोगले दलहरूले तोकेका सम्पर्क व्यक्तिहरूमार्फत छलफल आह्वान गर्ने तयारी गरेको छ ।

निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामासमेत दलहरूसँग समन्वय र परामर्श नल्याएको भन्दै उठेका असन्तुष्टि बीच आयोगले छलफलको मिति तय गरेको हो ।

Facebook Comment

Related Posts

सीआईबीको अनुसन्धानपछि एन्फाका दुई पदाधिकारी धरौटीमा मुक्त

सीआईबीको अनुसन्धानपछि एन्फाका दुई पदाधिकारी धरौटीमा मुक्त

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपाल पार्टीको माग

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपाल पार्टीको माग

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

देशको संकट समाधान गर्न आन्दोलन आवश्यक छ : ओली

देशको संकट समाधान गर्न आन्दोलन आवश्यक छ : ओली

भारतमा ‘अर्नब’ चक्रवातको वितण्डा, नेपालमा सतर्कता अपनाउन आग्रह

भारतमा ‘अर्नब’ चक्रवातको वितण्डा, नेपालमा सतर्कता अपनाउन आग्रह

विराटनगर भन्सारको राजस्व असुली १०२.६ प्रतिशत

विराटनगर भन्सारको राजस्व असुली १०२.६ प्रतिशत

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar