KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

माधव र विप्लवसँग पार्टी एकताका लागि सकारात्मक हुनुहुन्छ : प्रचण्ड

माधव र विप्लवसँग पार्टी एकताका लागि सकारात्मक हुनुहुन्छ : प्रचण्ड

काठमाडौँ, २० असोज । नेकपा(माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट, नेकपा (एकीकृत समाजवादी) र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताका लागि पहल भइरहेको ब्रिफिङ गरेका छन् ।

सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा प्रचण्डले पार्टी एकता र ध्रुवीकरणको विषयमा ब्रिफिङ गरेका हुन् ।

उनले यादव नेतृत्वको नेसपा मात्र पार्टी एकताका लागि तयारी अवस्थामा रहेको जानकारी गराएका छन् । यस्तै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग मोर्चाबन्दी गर्ने विषयमा छलफल भइरहेको जानकारी गाएको सचिवालय सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।

बैठकमा पार्टी एकता र ध्रुवीकरणको विषयमा सबै वामपन्थी दल र माओवादी घटकसँग कुरा भइरहेको जानकारी गराए ।

Facebook Comment

Related Posts

दोहोरो सुविधा नियन्त्रणमा सरकारले पूर्वविशिष्टको विवरण माग

दोहोरो सुविधा नियन्त्रणमा सरकारले पूर्वविशिष्टको विवरण माग

संसदीय समितिद्वारा सुकुमवासीका होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय

संसदीय समितिद्वारा सुकुमवासीका होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय

कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि यात्रा अनुमति तयार

कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि यात्रा अनुमति तयार

मधेश र लुम्बिनीमा आज तीव्र हावाहुरीको चेतावनी

मौसम बदली, दिउँसो र राति वर्षा हुने सम्भावना

रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै पक्राउ परे १९ जना

रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै पक्राउ परे १९ जना

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

बजेट तर्जुमा अघि रास्वपाको रणनीतिक छलफल सुरु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar