KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

वर्षा र बाढीले पिपरा गाउँपालिका डुवानमा, जनजीवन कष्टकर

वर्षा र बाढीले पिपरा गाउँपालिका डुवानमा, जनजीवन कष्टकर

जनकपुर, १९ असोज । अविरल वर्षासँगै आएको बाढीका कारण महोत्तरी जिल्लाको पिपरा गाउँपालिका डुवानमा परेको छ ।

बाढी र पानी जमेर सवारी आवागमनमा अवरोध पुगेको छ भने सर्वसाधारणको दैनिक जीवन कष्टकर बनेको छ । पिपरा बजारदेखि पर्सा जाने मुख्य सडक पूर्णरूपमा जलमग्न हुँदा आवतजावत ठप्प भएको स्थानीयले जानकारी दिएका छन् ।

त्यस्तै, पर्सा क्षेत्रमा रहेको पुलमाथि बाढीको पानी पस्दा जनकपुर र जलेश्वरतर्फ जाने तथा त्यहाँबाट आउने सवारी साधनहरू बीच बाटोमै रोकिएका छन् ।

जलेश्वर नगर क्षेत्र समेत डुवानमा परेको छ । सडक, घर र व्यापारिक क्षेत्रहरूमा पानी जम्दा स्थानीयवासी समस्यामा परेका छन् । विद्यालय तथा स्वास्थ्य संस्थाहरूको सेवा प्रभावित भएको जनाइएको छ ।

स्थानीय प्रशासनले नागरिकलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ भने उद्दार तथा राहत कार्यका लागि तयारी भइरहेको जनाएको छ ।

बाढी अझै नघटेकाले थप क्षति हुन सक्ने जोखिम स्थानीयले औंल्याएका छन् ।

Facebook Comment

Related Posts

संवैधानिक पद पूर्तिका लागि परिषद् बैठक बोलाइयो

संवैधानिक पद पूर्तिका लागि परिषद् बैठक बोलाइयो

इन्द्रचोक लुटपाट प्रयासमा संलग्न तीन जना पक्राउ

इन्द्रचोक लुटपाट प्रयासमा संलग्न तीन जना पक्राउ

दोहोरो सुविधा नियन्त्रणमा सरकारले पूर्वविशिष्टको विवरण माग

दोहोरो सुविधा नियन्त्रणमा सरकारले पूर्वविशिष्टको विवरण माग

संसदीय समितिद्वारा सुकुमवासीका होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय

संसदीय समितिद्वारा सुकुमवासीका होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय

कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि यात्रा अनुमति तयार

कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि यात्रा अनुमति तयार

मधेश र लुम्बिनीमा आज तीव्र हावाहुरीको चेतावनी

मौसम बदली, दिउँसो र राति वर्षा हुने सम्भावना

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar