KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नेपाललाई भारतले सहयोग गर्न तयार छौ : प्रधानमंन्त्री मोदि

नेपाललाई भारतले सहयोग गर्न तयार छौ : प्रधानमंन्त्री मोदि

काठमाडौं, १९ असोज । हालैको अविरल वर्षाका कारण नेपालमा भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख प्रकट गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले भनेका छन्, “नेपालमा आएको विपत्तिप्रति म निकै दुःखी छु । वर्षा र पहिरोका कारण जनधनको ठूलो क्षति भएको समाचार पीडादायी छ ।”

मोदीले भारत सरकार नेपाललाई आवश्यक परे जुनसुकै सहयोग गर्न तयार रहेको उल्लेख गरेका छन् । उनका अनुसार, “एक मित्रवत् छिमेकी देश र पहिलो प्रतिक्रियाकर्ताका रूपमा भारत नेपाललाई आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराउन प्रतिबद्ध छ ।” उनले थपे, “यस कठिन घडीमा भारत नेपालका जनता र सरकारको साथमा उभिएको छ ।”

गत शुक्रबार र शनिबारको लगातार वर्षाले देशभर बाढीपहिरोका घटनाहरू बढाएका थिए । यसमा परेर हालसम्म ४९ जनाले ज्यान गुमाएका छन् भने दर्जनौं घाइते भएका छन् । धेरै राजमार्ग अवरुद्ध भए पनि आज केही स्थानमा आवागमन पुनः सुरु हुन थालेको छ ।

Facebook Comment

Related Posts

संवैधानिक पद पूर्तिका लागि परिषद् बैठक बोलाइयो

संवैधानिक पद पूर्तिका लागि परिषद् बैठक बोलाइयो

इन्द्रचोक लुटपाट प्रयासमा संलग्न तीन जना पक्राउ

इन्द्रचोक लुटपाट प्रयासमा संलग्न तीन जना पक्राउ

दोहोरो सुविधा नियन्त्रणमा सरकारले पूर्वविशिष्टको विवरण माग

दोहोरो सुविधा नियन्त्रणमा सरकारले पूर्वविशिष्टको विवरण माग

संसदीय समितिद्वारा सुकुमवासीका होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय

संसदीय समितिद्वारा सुकुमवासीका होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय

कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि यात्रा अनुमति तयार

कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि यात्रा अनुमति तयार

मधेश र लुम्बिनीमा आज तीव्र हावाहुरीको चेतावनी

मौसम बदली, दिउँसो र राति वर्षा हुने सम्भावना

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar