KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

ढेकहा बजारमा अज्ञात समूहद्वारा आगजनी, ६ पसलमा क्षति

जसपा नेता राहुल पाण्डे : “आगलागी योजनाबद्ध थियो, तत्काल अनुसन्धान होस्

ढेकहा बजारमा अज्ञात समूहद्वारा आगजनी, ६ पसलमा क्षति

जनकपुर, १७ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–१ अन्तर्गत रहेको ढेकहा बजारमा रहेको कम्तीमा ६ वटा पसलमा बिहीबार राति भीषण आगलागी भएको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार राति करिब १० बजेतिर केही अराजक व्यक्तिहरूको समूहले ती पसलहरूमा एक्कासि आगो लगाएको आशंका गरिएको छ ।

घटनाबारे जानकारी दिँदै जनता समाजवादी पार्टी (जसपा) नेपालका युवा नेता राहुल पाण्डेले घटनामा अज्ञात समूहको संलग्नता रहेको दाबी गरेका छन् ।

उनले भने, “यो योजनाबद्ध रूपमा गरिएको आगजनी हो, जसमा निर्दोष व्यवसायीहरू मारमा परेका छन् । यस्ता अराजक गतिविधिका विरुद्ध तुरुन्त कारबाही हुनुपर्छ ।

आगलागीबाट ठूलो धनमालको क्षति भएको र केही पसलहरू पूर्ण रूपमा जलेर नष्ट भएको प्रारम्भिक अनुमान छ । घटनास्थलमा प्रहरी पुगेको र अहिले पनि अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

नेता पाण्डेले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न प्रहरी प्रशासनलाई जोडदार माग गरेका छन् । स्थानीय बासिन्दाहरूले पनि सुरक्षाको माग गर्दै प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

Facebook Comment

Related Posts

उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन

उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन

संवैधानिक परिषद् अध्यादेशमा कांग्रेसको असहमति

संवैधानिक परिषद् अध्यादेशमा कांग्रेसको असहमति

रोल्पा दुर्घटना : घटनास्थलमै १७ जनाको मृत्यु

**ढुंगेअड्डा दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गयो**

संवैधानिक पद पूर्तिका लागि परिषद् बैठक बोलाइयो

संवैधानिक पद पूर्तिका लागि परिषद् बैठक बोलाइयो

इन्द्रचोक लुटपाट प्रयासमा संलग्न तीन जना पक्राउ

इन्द्रचोक लुटपाट प्रयासमा संलग्न तीन जना पक्राउ

दोहोरो सुविधा नियन्त्रणमा सरकारले पूर्वविशिष्टको विवरण माग

दोहोरो सुविधा नियन्त्रणमा सरकारले पूर्वविशिष्टको विवरण माग

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar