KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुर : देवी चौक नजिक अमित साहमाथि आक्रमण

प्रशान्त कर्ण र गणेश ठाकुरमाथि आक्रमणको आरोप

जनकपुर : देवी चौक नजिक अमित साहमाथि आक्रमण

जनकपुर, १६ असोज । जनकपुरको देवी चौक नजिक बुधबार राति करिब ८ बजे अमित साहमाथि सामूहिक आक्रमण भएको छ ।

स्थानीय निवासी साहमाथि १२–१५ जनाको समूहले योजना अनुसार कुटपिट गरेको उनको दाबी छ ।

साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका अनुसार, उनीमाथि प्रशान्त कर्ण (उर्फ अरविन्द) र जनकपुर उपमहानगरपालिका–१० का नेपाली कांग्रेस नगर सभापति गणेश ठाकुरको नेतृत्वमा आएको समूहले मादकपदार्थ सेवन गरी आक्रमण गरेका हुन् ।

उनीहरूलाई अरु केही युवाहरूले साथ दिएको उल्लेख गरेको छ । साहका अनुसार, आक्रमणकारीहरूले उनको मोटरसाइकल जबर्जस्ती रोकेर साँचो खोसे, मोबाइल फोन तोडे र शरीरका विभिन्न भागमा कुटपिट गरे ।

यस घटनामा उनी घाइते भएका छन् र अहिले प्रदेशिक अस्पताल जनकपुरमा उपचाररत छन् । घटनापछि पीडित साहले जिल्ला प्रहरी कार्यालय धनुषा र जानकी चौकीमा निवेदन दिएका छन् ।

उनले दोषीहरूमाथि कडा कानुनी कारबाहीको माग गरेका छन् ।

Facebook Comment

Related Posts

१२ ट्रेड युनियनको दर्ता खारेज

१२ ट्रेड युनियनको दर्ता खारेज

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त

कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी युवकको हत्या

कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी युवकको हत्या

उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन

उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन

संवैधानिक परिषद् अध्यादेशमा कांग्रेसको असहमति

संवैधानिक परिषद् अध्यादेशमा कांग्रेसको असहमति

रोल्पा दुर्घटना : घटनास्थलमै १७ जनाको मृत्यु

**ढुंगेअड्डा दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गयो**

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar