KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

घरबेटीले रास्वपा केन्द्रीय पार्टी भवनलाई खाली गराउदै

घरबेटीले रास्वपा केन्द्रीय पार्टी भवनलाई खाली गराउदै

काठमाडौं, १० असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय रहेको भवन तीन महिनाभित्र खाली गरिदिन घरधनीले आग्रह गरेको छ ।

रास्वपाले हाल बनस्थलीमा कार्यालय सञ्चालन गर्दै आएको भवनका घरधनी भरतमणि देवकोटाले लामो समयदेखि भाडा नपाएको र व्यक्तिगत सुरक्षाका कारण घर खाली गर्नुपर्ने सूचना दिएका हुन् ।

अमेरिकामा रहेका देवकोटाले भने, “१० महिनादेखि भाडा पाएको छैन । पार्टीलाई सापट दिएको रकम पनि अझै फिर्ता आएको छैन । ठूलो परिमाणमा सापट दिएको छु, तर कति भन्ने अहिले खुलाउन चाहन्न।” उनका अनुसार मासिक तीन लाख पचास हजार रुपैयाँमा भाडा सम्झौता भएको थियो ।

रास्वपाको अनुशासन आयोगका प्रमुख रहँदै अमेरिका गएका देवकोटाको जिम्मेवारी अहिले अर्का व्यक्तिलाई तोकिएको छ । उनले पार्टीभित्रको संलग्नता र घरभाडाको विषय फरक–फरक भए पनि नेतृत्वले त्यसलाई बुझेर व्यवहार नगरेको गुनासो गरेका छन् ।

स्थापना कालमा बसुन्धरामा रहेको रास्वपाको कार्यालय सानो ठहरिएपछि देवकोटाको घरमा सारिएको हो । रास्वपा सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री हुँदा देवकोटा पार्टीका विज्ञ सल्लाहकार समेत बनेका थिए ।

Facebook Comment

Related Posts

मधेश सरकारलाई झट्का, जनमत पार्टी बाहिरियो

मधेश सरकारलाई झट्का, जनमत पार्टी बाहिरियो

सरकारी जग्गामा बनेका संरचना हटाउन अन्तिम चेतावनी

सरकारी जग्गामा बनेका संरचना हटाउन अन्तिम चेतावनी

कांग्रेसले सातै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने

कांग्रेसले सातै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने

रोल्पा दुर्घटना : घटनास्थलमै १७ जनाको मृत्यु

झापामा कलेज बस दुर्घटनाले चार जना घाइते

१२ ट्रेड युनियनको दर्ता खारेज

१२ ट्रेड युनियनको दर्ता खारेज

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar