KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जेनजी आन्दोलन : अदालत पुनर्निर्माणलाई सरकारको पहिलो प्राथमिकता

जेनजी आन्दोलन : अदालत पुनर्निर्माणलाई सरकारको पहिलो प्राथमिकता

काठमाडौं, १० असोज । जेनजी युवा आन्दोलनका क्रममा आगजनी र तोडफोडका कारण क्षतिग्रस्त भएका सरकारी संरचनामध्ये अदालतहरूलाई पुनर्निर्माणमा पहिलो प्राथमिकतामा राख्ने सरकारी योजना बनेको छ ।

भदौ २३ र २४ गते चलेको आन्दोलनमा सर्वोच्च अदालतदेखि लिएर उच्च, जिल्ला र विशेष अदालतसम्ममा आगजनी भएको थियो । त्यस क्रममा सार्वजनिक सम्पत्तिसँगै निजी सम्पत्तिमा पनि ठूलो क्षति पुगेको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रारम्भिक तथ्याङ्कअनुसार, प्रहरी, स्थानीय तह र प्रदेश मातहतका संरचना बाहेक संघअन्तर्गतका मात्र ४३५ सरकारी भवनमा क्षति पुगेको छ। यसमा अदालत, मन्त्रालय, संसद् भवन, प्रधानमन्त्री तथा मन्त्री निवास र राष्ट्रपति निवाससमेत छन्।

क्षतिको विस्तृत अवस्था बुझ्न शहरी विकास तथा भवन निर्माण विभागको समन्वयमा नेपाल इन्जिनियर्स एसोसिएसनलगायतको टोलीले अवलोकन गरेको थियो। २५ वटा कार्यालयका ६२ भवन निरीक्षण गर्दा २४ भवन तत्काल प्रयोगयोग्य नरहेको निष्कर्ष निकालिएको छ। ती भवनहरूमा रातो स्टिकर टाँसिएको छ।

Facebook Comment

Related Posts

गणेश पराजुली बने रास्वपा संसदीय दलका उपनेता

गणेश पराजुली बने रास्वपा संसदीय दलका उपनेता

दलगत छलफलपछि संसदीय समितिमा उम्मेदवारी दर्ता

दलगत छलफलपछि संसदीय समितिमा उम्मेदवारी दर्ता

६३२ कर्मचारीमाथि कारबाही सिफारिस, सतर्कता केन्द्रको कदम

६३२ कर्मचारीमाथि कारबाही सिफारिस, सतर्कता केन्द्रको कदम

यातायात व्यवसायीको माग: भाडा बढाऊ वा इन्धन मूल्य घटाऊ

यातायात व्यवसायीको माग: भाडा बढाऊ वा इन्धन मूल्य घटाऊ

रास्वपाले तोक्यो मन्त्री र सांसदको मासिक लेबी

रास्वपाले तोक्यो मन्त्री र सांसदको मासिक लेबी

सभापति टुंगो लगाउन कांग्रेस-एमाले-नेकपा छलफलमा

सभापति टुंगो लगाउन कांग्रेस-एमाले-नेकपा छलफलमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar