KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषा : १८ वटै पालिकाका बैंक खाता रोक्का

धनुषा : १८ वटै पालिकाका बैंक खाता रोक्का

जनकपुर, ९ असोज । धनुषा जिल्लाका १८ वटै पालिकाका खाता रोक्का भएका छन् ।

नगरसभा वा गाउँसभा गर्न नसक्दा, बजेट ल्याउन नसक्दा र अघिल्लो वर्षको खर्चको हिसाब बुझाउन नसक्दा धनुषाका सबै स्थानीय निकायका खाता रोक्का भएका हुन् ।

धनुषा जिल्लाका कुनै पनि स्थानीय निकायले ती नियम पूरा गर्न सकेका छैनन् । पालिकाका खाता सञ्चालनमा नआउँदा सबैको आर्थिक कारोबार ठप्प भएको छ ।

जिल्लाका एक उपमहानगरपालिका, ११ नगरपालिका तथा ६ गाउँपालिकाको खाता सञ्चालनमा नआएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

चालू आर्थिक वर्ष शुरु भएको दुई महिना बित्दा पनि स्थानीय तहको खाता नखुल्दा कर्मचारीले तलब पाएका छैनन् । यसैगरी विकास निर्माणको काम पनि ठप्प भएको छ ।

स्थानीय तहको खाता सञ्चालनका लागि नगरसभा वा गाउँसभा सम्पन्न गर्नुपर्ने, आर्थिक र विनियोजन विधेयक पारित गर्नुपर्ने, चालू वर्षको बजेट पारित गर्नुपर्ने र अघिल्लो वर्षको खर्चको हिसाब बुझाएर मात्र खाता मिलाउनैपर्छ ।

धनुषाका स्थानीय पालिकाले ती प्रक्रिया पूरा नगरेकाले खाता बन्द रहेको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार १८ पालिकामध्ये १० पालिकाले चालू आर्थिक वर्ष २०८२।८३ को बजेटसमेत बनाउन सकेका छैनन् ।

Facebook Comment

Related Posts

मधेश सरकारलाई झट्का, जनमत पार्टी बाहिरियो

मधेश सरकारलाई झट्का, जनमत पार्टी बाहिरियो

सरकारी जग्गामा बनेका संरचना हटाउन अन्तिम चेतावनी

सरकारी जग्गामा बनेका संरचना हटाउन अन्तिम चेतावनी

कांग्रेसले सातै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने

कांग्रेसले सातै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने

रोल्पा दुर्घटना : घटनास्थलमै १७ जनाको मृत्यु

झापामा कलेज बस दुर्घटनाले चार जना घाइते

१२ ट्रेड युनियनको दर्ता खारेज

१२ ट्रेड युनियनको दर्ता खारेज

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar