KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सिरहामा बालकको हत्या प्रकरण : आफन्त र छिमेकीसहित ८ जना पक्राउ

सिरहा : अपहरणमा परेका बालकको हत्या, बगैंचामा शव फेला

सिरहा, ७ असोज । सिरहाको गोलबजार नगरपालिका १३, दुर्गापुर डङ्ग्राहमा १४ वर्षीय बालक अभिषेककुमार सिंहको अपहरणपछि हत्या भएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले आफन्त र छिमेकीसहित आठ जनालाई नियन्त्रणमा लिएको हो । बालकको शव आईतवार बिहान घरभन्दा करिब १०० मिटर पूर्व अर्जुन आधारभूत विद्यालय नजिकैको आँपको बगैँचामा फेला परेको प्रहरीले जनाएको थियो ।

अभिषेक असोज ५ गते राति खाना खाएर घरबाट निस्केका थिए । सुरुमा साथीहरूसँग झिँजिया हेर्न गएको ठानेर परिवारले तत्काल खोजतलास गरेनन् ।

तर, भोलिपल्ट बिहानसम्म पनि उनी घर नफर्किएपछि परिवारले खोज्न थालेका थिए । वडा अध्यक्ष नन्दकुमार महतोका अनुसार त्यसै क्रममा मोबाइलमा ५ करोड फिरौती माग्दै हिन्दी भाषामा एउटा म्यासेज आएको थियो ।

म्यासेजमा २५ सेप्टेम्बरभित्र रकम बुझाउन र प्रहरी तथा पत्रकारलाई खबर गरे जे पनि हुन सक्ने चेतावनी दिइएको थियो । परिवारले घटनाको जानकारी पाउनसाथ प्रहरीलाई खबर गरे पनि प्रहरीले खोजतलासलाई प्राथमिकता नदिएको उनीहरूको गुनासो गरे ।

प्रहरीले भने अहिले अनुसन्धान जारी रहेको र थप विवरण सार्वजनिक गर्न नमिल्ने बताएको छ । अभिषेकको शव पोस्टमार्टमका लागि बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख आनन्दराम शर्माले जानकारी दिए ।

Facebook Comment

Related Posts

मधेश सरकारलाई झट्का, जनमत पार्टी बाहिरियो

मधेश सरकारलाई झट्का, जनमत पार्टी बाहिरियो

सरकारी जग्गामा बनेका संरचना हटाउन अन्तिम चेतावनी

सरकारी जग्गामा बनेका संरचना हटाउन अन्तिम चेतावनी

कांग्रेसले सातै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने

कांग्रेसले सातै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने

रोल्पा दुर्घटना : घटनास्थलमै १७ जनाको मृत्यु

झापामा कलेज बस दुर्घटनाले चार जना घाइते

१२ ट्रेड युनियनको दर्ता खारेज

१२ ट्रेड युनियनको दर्ता खारेज

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar