काठमाडौं, ३१ भदौं । सरकारले आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको छ ।
जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन विदा दिने निर्णय आज बसेको मन्त्रीपरिषद वैठकले गरेको हो ।
सबै शहिदहरुलाई राष्ट्रिय सम्मानसहित अन्त्यष्टी गर्ने निर्णय मन्त्रीपरिषद वैठकले गरेको छ ।














