KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नयाँ सरकार गठनपछि भारत र चीनको प्रतिक्रिया

अत्यन्त आवश्यक संस्था माथि छानी–छानी प्रहार भएको छ : प्रधानमन्त्री कार्की

काठमाडौं, २९ भदौ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि नेपालको राजनीतिक परिस्थितिमा ठूलो परिवर्तन आएको छ ।

आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ र फागुन २१ गते आमनिर्वाचनको मिति समेत घोषणा भइसकेको छ । यस घटनापछि छिमेकी मुलुक भारत र चीनले कस्तो प्रतिक्रिया जनाए भन्ने चासो सबैमा छ ।

भारतले प्रधानमन्त्री कार्कीलाई सबैभन्दा पहिले बधाई दियो । भदौ २७ गते राति भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै कार्कीलाई शुभकामना व्यक्त गर्‍यो । त्यसको भोलिपल्ट प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली, हिन्दी र अंग्रेजी तीनै भाषामा ट्वीट गर्दै बधाई दिए ।

मणिपुरमा आयोजित एक सार्वजनिक कार्यक्रममा उनले नेपालको राजनीतिक परिवर्तनको प्रशंसा गर्दै सुशीला कार्कीलाई प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकोमा शुभकामना दिएका थिए । सो भिडियो नेपालस्थित भारतीय दूतावासले सार्वजनिक गरेको थियो, जसले भारतले नेपालप्रति देखाएको विशेष चासो स्पष्ट हुन्छ ।

चीनको प्रतिक्रिया भने केही ढिलो आयो । प्रधानमन्त्री कार्कीलाई चीनले आइतबार मात्र बधाई सन्देश पठायो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पठाएको सन्देश नेपालस्थित चिनियाँ दूतावासले सार्वजनिक गरेको हो ।

कार्कीको सपथग्रहण समारोहमा चीनका राजदूत चेन सोङ सहभागी थिए र उनीसँग प्रत्यक्ष भेट गरेर पनि बधाई दिएका थिए । तर हालसम्म चीनको शीर्ष राजनीतिक नेतृत्वबाट बधाई सन्देश आएको छैन ।

आन्दोलनकै बीचमा भदौ २५ गते चीनले प्रेस विज्ञप्ति जारी गर्दै नेपालको आन्तरिक समस्या छिटो समाधान होस् र स्थायित्व कायम होस् भन्ने आशा व्यक्त गरेको थियो । चीन–नेपाल मामिला विश्लेषक विपिन आचार्यका अनुसार चीन नेपालमा शान्ति र स्थिरता चाहन्छ ।

तर हालै दलाई लामाबाट आएको शुभकामना सन्देशलाई चीनले संवेदनशीलताका साथ लिएको हुनसक्ने उनको अनुमान छ ।

विशेषज्ञहरुका भनाइमा नेपाल अहिले संक्रमणको चरणमा छ र भारत तथा चीन दुवैसँग समान दूरीको सम्बन्ध राख्नु नै दीर्घकालीन हितमा हुनेछ ।

Facebook Comment

Related Posts

अस्पताल र स्वास्थ्य संस्थामा जनशक्ति अभाव हटाउन ९७७ दरबन्दी थपिने

अस्पताल र स्वास्थ्य संस्थामा जनशक्ति अभाव हटाउन ९७७ दरबन्दी थपिने

भन्सार कार्यालय बन्द भएपछि स्थानीय आन्दोलित, हुलाकीमार्ग ठप्प

भन्सार कार्यालय बन्द भएपछि स्थानीय आन्दोलित, हुलाकीमार्ग ठप्प

अमेरिका-इरान युद्ध अन्त्यतर्फ ? ट्रम्पको ठूलो दाबी

अमेरिका-इरान युद्ध अन्त्यतर्फ ? ट्रम्पको ठूलो दाबी

दलीय राजनीति हटाउने कदम प्रणाली बचाउने प्रयास : प्रधानमन्त्री

संवैधानिक परिषद्को बैठक आज अपराह्न ५ बजे बस्दैं

समानुपातिक सिट खारेज गर्न बास्कोटाको सुझाव

समानुपातिक सिट खारेज गर्न बास्कोटाको सुझाव

मधेश सरकारलाई झट्का, जनमत पार्टी बाहिरियो

मधेश सरकारलाई झट्का, जनमत पार्टी बाहिरियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar