KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नक्खु कारागारको अपिल – ‘फरार थुनुवा तुरुन्त आत्मसमर्पण गर्नुस्

नक्खु कारागारको अपिल – ‘फरार थुनुवा तुरुन्त आत्मसमर्पण गर्नुस्

काठमाडौं, २७ भदौ । ललितपुरको नक्खुस्थित कारागार प्रशासनले हालै जेलबाट बाहिरिएका थुनुवा तथा कैदीबन्दीलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेका छन् ।

कारागार प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि जेनजी आन्दोलनको बेला उत्पन्न परिस्थितिमा कारागार छाडेका सबैले कानुनी प्रक्रिया पालना गर्दै आत्मसमर्पण गर्नुपर्नेछ । रास्वपा सभापति रवि लामिछानेसहितका केही कैदीबन्दी बाहिरिएका थिए ।

लामिछानेले आफूलाई कानुनी प्रक्रिया पूरा गरेर नै रिहा गरिएको दाबी गरेका छन् । तर कारागार प्रशासनले उनीहरूलाई समेत सम्पर्कमा आउन र आवश्यक कानुनी प्रक्रिया पुरा गर्न अनुरोध गरेको हो ।

प्रशासनले चेतावनी दिंदै भनेको छ, “समयमै सम्पर्कमा नआएमा फरारको अवस्थाको निरन्तरता हुनेछ र कारागार ऐन २०७९ तथा अन्य प्रचलित कानुनअनुसार थप कडा कारबाही गरिनेछ ।”

Facebook Comment

Related Posts

विदेश पठाउने भन्दै रकम ठगी गर्ने ५ जना पक्राउ

विदेश पठाउने भन्दै रकम ठगी गर्ने ५ जना पक्राउ

आन्दोलनका क्रममा भागेका कैदी पक्राउ परे

आन्दोलनका क्रममा भागेका कैदी पक्राउ परे

 इलामको जंगलमा बेवारिसे मानव कंकाल फेला

 इलामको जंगलमा बेवारिसे मानव कंकाल फेला

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि प्रक्रिया प्रारम्भ

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि प्रक्रिया प्रारम्भ

सुकुमवासी समस्या : समाधानका लागि सामूहिक जिम्मेवारी

सुकुमवासी समस्या : समाधानका लागि सामूहिक जिम्मेवारी

अस्पताल र स्वास्थ्य संस्थामा जनशक्ति अभाव हटाउन ९७७ दरबन्दी थपिने

अस्पताल र स्वास्थ्य संस्थामा जनशक्ति अभाव हटाउन ९७७ दरबन्दी थपिने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar