KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जेनजी र हर्क साम्पाङ समर्थक बिच झडप

जेनजी र हर्क साम्पाङ समर्थक बिच झडप

काठमाडौं, २६ भदौं । सुन्धारामा जेनजी समूहहरू हात हालाहालमै उत्रिएका छन् ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ समर्थक आएपछि यहाँ झडपकै अवस्था सिर्जना भएको हो । सोमबार शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शनमा प्रहरीको अत्यधिक दमनपछि मंगलबारको आन्दोलन भड्किएको थियो ।

भड्किएको प्रदर्शनले सार्वजनिक सम्पत्तिदेखि व्यक्कितगत सम्पत्ति ध्वस्त पा¥यो । हालसम्म ३४ जनाको मृत्यु भइसक्यो भने हजार बढी व्यक्ति घाइते हुन पुगे । शान्तिपूर्ण आन्दोलनमा उत्रिएको जेनजी प्रदर्शन भड्किन पुग्दा देशको सत्ता नै कायापलट हुन पुग्यो ।

यतिबेला देश सरकारविहीन अवस्थामा छ । नेपाली सेना बाहेक राज्यका सबै संरचना अस्तव्यस्त छन् । सेनाले अन्तरिम सरकार गठन लगायत देशलाई निकास दिने कार्यमा सहजीकरण गरिरहेको छ ।

जसका लागि विभिन्न जेनजी समूहसँग वार्ता गरिरहेको छ । जेनजीहरू आ–आफ्नो समूहको नेतृत्वका लागि पहल गरिरहेका छन् । यसै सन्दर्भमा बिहीबार दिउँसो सुन्धारामा जेनजीका समूहहरू प्रधानमन्त्री को बनाउने भन्ने विषयमा विवाद बढेको हो ।

हर्क साम्पाङ समर्थक आएपछि भने विवाद झडपमै पुगेको हो ।

Facebook Comment

Related Posts

समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा

समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा

समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु विधिको शासनविपरीत : रास्वपा

समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु विधिको शासनविपरीत : रास्वपा

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

पत्रकार पक्राउप्रति प्रधानमन्त्रीको चासो, तत्काल रिहा गर्न निर्देशन

पत्रकार पक्राउबारे प्रधानमन्त्रीको सचिवालयले हात झिक्यो

पत्रकार पक्राउबारे प्रधानमन्त्रीको सचिवालयले हात झिक्यो

पत्रकार पक्राउ श्रृंखला जारी, धिरज बस्नेत प्रहरी नियन्त्रणमा

पत्रकार पक्राउ श्रृंखला जारी, धिरज बस्नेत प्रहरी नियन्त्रणमा

दियो पोस्टका प्रधानसम्पादक र समाचार संयोजकलाई प्रहरीले खोज्यो

दियो पोस्टका प्रधानसम्पादक र समाचार संयोजकलाई प्रहरीले खोज्यो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar