KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जलेश्वर कारागारका कैदीबन्दी स्वेच्छिक रुपमा फर्किन थाले

जलेश्वर कारागारका कैदीबन्दी स्वेच्छिक रुपमा फर्किन थाले

जनकपुर, २६ भदौ । जलेश्वर कारागारबाट मंगलबार साँझ भागेका कैदीबन्दीमध्ये केही स्वेच्छिक रूपमा फर्किन थालेका छन् ।

कारागारका सूचना अधिकारी रविन्द्र ठाकुरका अनुसार कुल ५७६ मध्ये एक बाहेक सबै भागेको थियो । बुधबार दिउँसो सवा १ बजेसम्म १९ जना स्वेच्छिक रूपमा कारागार फर्किएका छन् ।

कारागार प्रशासनले बुधबार साँझ २४ घण्टे अल्टिमेटम जारी गर्दै स्वेच्छिक रूपमा फर्किन आग्रह गरेको थियो । अल्टिमेटमपछि फर्किनेको संख्या बढ्न थालेको ठाकुरले जनाए ।

‘फर्किने क्रम जारी छ, बाँकीलाई समेत पक्राउ गरेर ल्याइनेछ,’ ठाकुरले भने ।
कारागारबाट जघन्यदेखि सामान्य अपराधका कैदी भागेका थिए । धेरै भारततर्फ लुकेको आशंका गरिएको छ ।

जेनजी आन्दोलनको क्रममा नख्खु कारागारका कैदी निस्किएको उदाहरणलाई देखाउँदै आन्दोलनकारीले जलेश्वर कारागारमा थुनामा रहेका मधेश आन्दोलन–२०७२ का एक घटनाका ६ कैदीलाई छाड्न माग गरेका थिए ।

त्यसपछि कैदीहरुले भित्रैबाट आन्दोलन गरेका थिए । सुरक्षाकर्मीले नियन्त्रणमा लिन नसकेपछि एक बाहेक सबै कैदी भागेका थिए ।

Facebook Comment

Related Posts

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग समन्वय बैठक

प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग समन्वय बैठक

गणेश पराजुली बने रास्वपा संसदीय दलका उपनेता

गणेश पराजुली बने रास्वपा संसदीय दलका उपनेता

दलगत छलफलपछि संसदीय समितिमा उम्मेदवारी दर्ता

दलगत छलफलपछि संसदीय समितिमा उम्मेदवारी दर्ता

६३२ कर्मचारीमाथि कारबाही सिफारिस, सतर्कता केन्द्रको कदम

६३२ कर्मचारीमाथि कारबाही सिफारिस, सतर्कता केन्द्रको कदम

यातायात व्यवसायीको माग: भाडा बढाऊ वा इन्धन मूल्य घटाऊ

यातायात व्यवसायीको माग: भाडा बढाऊ वा इन्धन मूल्य घटाऊ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar