KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सिंहदरबार सरसफाइमा निजामती कर्मचारी सक्रिय

सिंहदरबार सरसफाइमा निजामती कर्मचारी सक्रिय

काठमाडौं, २६ भदौ । सिंहदरबार परिसर भित्र थुप्रिएको भग्नावशेष र फोहोर हटाउन निजामती कर्मचारीहरू आफैं अघि आएका छन् ।

सामाजिक सञ्जालका विभिन्न समूहमार्फत कर्मचारीहरूले आ–आफ्नो मन्त्रालय र कार्यालयमा उपस्थित भई सरसफाइ अभियानमा सहभागी हुन आग्रह गरेका छन् ।

विशेषतः ‘सार्वजनिक नीति संवाद’ नामक समूहमा गरिएको आह्वानपछि धेरैजसो कर्मचारीले सक्रिय हुने प्रतिबद्धता बताए । समूहमा लेखिएको सन्देशमा भनिएको छ, “सिंहदरबारका सबै कर्मचारीहरू आजैदेखि आफ्नो मन्त्रालय र निकायमा उपस्थित भएर सरसफाइ सुरु गरौं ।

फाइल, अभिलेख र कागजात सुरक्षित राख्दै कार्यस्थललाई व्यवस्थित बनाऔं ।”
कर्मचारीहरूले निर्वाचित सरकार निष्क्रिय भए पनि स्थायी सरकारका प्रतिनिधिको हैसियतले जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउँदै

अत्यावश्यक सेवामा कुनै अवरोध नआउने गरी पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

यसअघि, आगजनीबाट क्षतिग्रस्त सर्वोच्च अदालतमा कार्यरत कर्मचारीहरूले बुधबारदेखि नै सरसफाइ थालेका थिए । उनीहरूले करिब २५ हजार मुद्दामध्ये ३ हजार फाइल सुरक्षित गर्न सफल भएका छन्, तर धेरै कागजात आंशिक वा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
तर सिंहदरबारभित्र भने सुरुवाती पहल नदेखिएपछि कर्मचारीहरूले आफैं सामूहिक रूपमा सरसफाइ अभियान सुरु गरेका हुन् । हाल नेपाली सेनाले त्यहाँ कार्यरत कर्मचारीबाहेक अन्य व्यक्तिको प्रवेशमा रोक लगाएको छ ।

Facebook Comment

Related Posts

‘जनतासँग प्रत्यक्ष जोडिनुपर्छ’ : पूर्वमन्त्री दास

‘जनतासँग प्रत्यक्ष जोडिनुपर्छ’ : पूर्वमन्त्री दास

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

सीआईबीको अनुसन्धानपछि एन्फाका दुई पदाधिकारी धरौटीमा मुक्त

सीआईबीको अनुसन्धानपछि एन्फाका दुई पदाधिकारी धरौटीमा मुक्त

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपाल पार्टीको माग

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपाल पार्टीको माग

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

देशको संकट समाधान गर्न आन्दोलन आवश्यक छ : ओली

देशको संकट समाधान गर्न आन्दोलन आवश्यक छ : ओली

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar