KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सरकार तत्काल विघटन गरियोस् : राप्रपा

सरकार तत्काल विघटन गरियोस् : राप्रपा

काठमाडौं, २३ भदौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले जेनजीको आन्दोलनमा सरकारले नेपालको इतिहासमै नभएको बर्बर दमन गरेको आरोप लगाएको छ ।

यस घटनाबाट वर्तमान सरकारको उपादेयता समाप्त भएको निस्कर्ष समेत पार्टीले निकालेको छ । राप्रपाको केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठकले यस्तो निस्कर्ष निकालेको हो । राप्रपाले तत्काल सरकार विघटन र सबै समस्याको समाधान तथा नयाँ समझदारीको लागि आह्वानसमेत गरेको छ ।

देश निर्माणको सुन्दर अभिलाषा लिएर प्रदर्शनमा सहभागी भएका निर्दोष युवा पुस्ताले नेपालको इतिहासमै नभएको सरकारको बर्बर दमनबाट शहादत प्राप्त गर्न पुगेका छन् । भ्रष्टाचार विरुद्ध सडकमा ओर्लिएका नया पुस्तालाई अन्धाधुन्ध बल प्रयोग र गोलीसमेत प्रहार गरेर सरकारले भ्रष्टाचार विरुद्धको आवाज निस्तेज र निमिट्यान्न पार्ने निन्दनीय र लाजमर्दो प्रयास गरेको छ ।

शान्तिपूर्ण प्रदर्शनमाथिको जंगली रवैयाबाट सरकारको स्वेच्छाचारी, अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र उदांगो भएको छ । आजको बर्बर दमनपुर्ण घटनालाई राप्रपाले नेपाली इतिहासकै क्रुर र दुःखद घटनाको रूपमा लिएको पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यस घटनाबाट वर्तमान सरकारको उपादेयता समाप्त भएको राप्रपाको निष्कर्ष रहेको छ ।

तत्काल सरकार विघटन र सबै समस्याको समाधान तथा नयाँ समझदारीको लागि राप्रपा आह्वान गर्दछ । युवा पुस्ताको आजको यो आवाज २०६२÷६३ को आन्दोलनपछिको व्यवस्थाले ल्याएको उपज भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेको व्यवस्थाले युवाको समस्या समाधान गर्न सक्दैन भन्दै विगत दुई दशकदेखि संसद, सडक र विभिन्न समयमा गरिएका आन्दोलनमार्फत आवाज बुलन्द पार्दै आएको थियो ।

आज युवामाथि भएको राज्यको क्रुर दमनले अहिलेको व्यवस्थाको चरित्र मात्र देखाएको छैन, यसले अब फेरि निर्णायक आन्दोलन नगरे युवा पुस्ताले फेरि दुःख पाउने निश्चित छ’, विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौंमा गत चैत्र १५ गते पनि प्रदर्शनकारीमाथि सरकारले शक्तिको गैरकानुनी प्रयोग गरी अत्यधिक दमन गरेको वर्तमान सरकारले त्यतिबेला सहजै उन्मुक्ति पाउँदा आजको प्रदर्शनमा दमनका लागि सरकार थप हौसिएको राप्रपाको ठहर छ ।

Facebook Comment

Related Posts

रास्वपाका नेताहरू चीन भ्रमणमा जाने

रास्वपाका नेताहरू चीन भ्रमणमा जाने

कांग्रेस केन्द्रीय समिति बैठक आइतबार हुने

कांग्रेस केन्द्रीय समिति बैठक आइतबार हुने

पत्रकारमाथि धरपकड गर्नेलाई कारबाही गर्न रास्वपाको निर्देशन

पत्रकारमाथि धरपकड गर्नेलाई कारबाही गर्न रास्वपाको निर्देशन

वर्षा रोकिएपछि एनपीएल खेलका लागि त्रिवि मैदान तयार पारिँदै

वर्षा रोकिएपछि एनपीएल खेलका लागि त्रिवि मैदान तयार पारिँदै

दशैंको टीकाका दिन हराएका बालकको शव धानखेतमा भेटियो

दशैंको टीकाका दिन हराएका बालकको शव धानखेतमा भेटियो

बाराको फेटामा झडप र आगजनीपछि कर्फ्यु लगाउने तयारी

बाराको फेटामा झडप र आगजनीपछि कर्फ्यु लगाउने तयारी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar