KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

यस्तो प्रकारको निरंकुशता स्वीकार्य छैंन : बार एसोसिएसन

यस्तो प्रकारको निरंकुशता स्वीकार्य छैंन : बार एसोसिएसन

काठमाडौँ, २३ भदौं । सर्वोच्च अदालत बार एसोसिएसनले जेन–जीको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको विरोध गरेको छ ।

घटनामा राज्य प्रशासनको निरंकुश छवि उजार भएको बताउँदै यस्तो प्रकारको निरंकुशता स्वीकार्य नभएको बारका सचिव रमणकुमार कर्णले विज्ञप्ति जारी गरी जनाएका छन् ।

‘यो घटानाले राज्य प्रशासनको निंरकुश छवि उजागर गरेको छ । सर्वोच्च अदालत बार एसोसिएसन कुनै पनि प्रकारको निरंकुशतालाई सहन गर्न सक्दैन,’ विज्ञप्तिमा भनिएको छ ।

जेन–जीको विरोध प्रदर्शनमाथि निर्मम र र बर्बर दमनले नागरिकमा भएको सार्वभौमिकता राज्य सत्ताबाट अपहरित भएको एसोसिएसनले जनाएको छ । सरकारको दमनकारी नीति र कार्यको भत्र्सना गरिएको छ । स्थिति थप प्रतिकूल हुन नदिन सरकारलाई संयमित, मर्यादित र जिम्मेवार हुन आग्रह गरिएको छ ।

‘विरोध गर्नु सार्वभौम नागरिकको सार्वभौम अधिकार हो । राजकीय सत्ता र सर्वाभौम सत्ता सम्पन्न नेपाली नागरिक जेन–जीको विरोध प्रदर्शनमाथिको निर्मम र बर्बर दमनले नागरिकमा भएको सार्वभौमिकता राज्य सत्ताबाट अपहरित भएको÷गरिएको ठानी सरकारको दमनकारी नीति र कार्यको घोर भत्र्सना गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

सर्वोच्च बारले मृतक परिवारलाई उचित क्षतिपूर्ति, घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्न साथै सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध स्थगन गर्न सरकारसँग माग गरेको छ ।

Facebook Comment

Related Posts

रास्वपाका नेताहरू चीन भ्रमणमा जाने

रास्वपाका नेताहरू चीन भ्रमणमा जाने

कांग्रेस केन्द्रीय समिति बैठक आइतबार हुने

कांग्रेस केन्द्रीय समिति बैठक आइतबार हुने

पत्रकारमाथि धरपकड गर्नेलाई कारबाही गर्न रास्वपाको निर्देशन

पत्रकारमाथि धरपकड गर्नेलाई कारबाही गर्न रास्वपाको निर्देशन

वर्षा रोकिएपछि एनपीएल खेलका लागि त्रिवि मैदान तयार पारिँदै

वर्षा रोकिएपछि एनपीएल खेलका लागि त्रिवि मैदान तयार पारिँदै

दशैंको टीकाका दिन हराएका बालकको शव धानखेतमा भेटियो

दशैंको टीकाका दिन हराएका बालकको शव धानखेतमा भेटियो

बाराको फेटामा झडप र आगजनीपछि कर्फ्यु लगाउने तयारी

बाराको फेटामा झडप र आगजनीपछि कर्फ्यु लगाउने तयारी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar