काठमाडौं, २३ भदौ । नयाँ बानेश्वरमा प्रहरीले गोली चलाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो ।
प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि प्रशासनले कफ्र्यू आदेश जारी गरिसकेको छ ।
अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।














